प्रधानमन्त्री कपका लागि लुम्बिनीले कृतिकाको कप्तानीमा टिम घोषणा

फाइल तस्विर
बिज्ञापन

बुटवल । प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशले कृतिका मरासिनीको कप्तानीमा टिम घोषणा गरेको छ ।

बिज्ञापन

पुस १ गतेदेखि काठमाडौंमा हुने प्रधानमन्त्री कपका लागि कृतिकाको कप्तानीमा लुम्बिनीले १४ सदस्यीय टोली घोषणा गरेको हो । जसमा

कृतिका मरासिनी(कप्तान), आश्मा पुलामी मगर, सुस्मिता भुषाल, श्रुति बुढाथोकी(विकेटकिपर), एन्जी पाठक, कृति अधिकारी, सरु तिवारी, सन्ध्या चापागाइ, कविता खड्का, आँचल थापा, रश्मि गैरे, सलिना नेपाली, मनिता नेपाली र सदिक्षा सेन रहेका छन।

बिज्ञापन

वैकल्पिक खेलाडी तर्फ अन्जु रत्न यादव, क्रिस्टिना नेपाली, सिम्रन राना, रितिशा पाण्डे रहने लुम्बिनी प्रदेश कृकेट संघले जनाएकाे छ ।

कृतिका राष्ट्रिय टिम बाट अन्तराष्ट्रिय खेलहरू खेलिसकेकी खेलाडी हुन ।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व