प्युठान–भालुबाङ सडकखण्ड बन्द, खुलाउने प्रयास जारी

प्युठान । पहिरोका कारण अवरुद्ध भएको प्युठान–भालुबाङ सडकखण्ड प्रहरीको संयोजनमा खुलाउने प्रयास भइरहेको छ।
निरन्तर वर्षाले ठाउँठाउँमा पहिरो खस्दा पूर्ण रुपमा सडक अवरुद्ध भएको हो । दर्भानदेखि जस्पुरसम्मको ३०किलोमिटर सडक क्षेत्रको बेसारपानी, खहरेखोला,मोतिपुर, सिमलचौर लगायतका थुप्रै स्थानमा पहिरोले सडकमा क्षति पुर्याउँदा आवागमन बन्द भएका छन्।

बिज्ञापन

अबरुद्ध बाटोलाई बिहानैदेखि स्काभेटरको सहायताबाट खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिनुभयो। उहाले भन्नुभयो,’ पहिरो पन्छाउन सवै श्रोत साधन प्रयोग गरेका छौँ, पानी परेन भने सांझ सम्म अबरुद्ध बाटो सुचारु हुने संभावना छ।’
बाटो पूर्ण रुपमा खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ । बैकल्पिक भित्री सडकहरु पहिरोको कारण ठप्प हुँदा दशैका लागि जिल्ला भित्रिएका सर्वसाधारण फर्किन सकेका छैनन ।

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना