प्याब्सन देवदह खेल महोत्सव; दोश्रो दिन विभिन्न खेल सम्पन्न

बिज्ञापन

देवदह । रुपन्देहीको देवदहमा संचालन भएके तेश्रो प्याब्सन खेल महोत्सव–२०८० अन्तर्गत विभिन्न खेलहरु सम्पन्न भएको छ । प्याव्सन देवदह नगर समितिको आयोजनामा उक्त खेल महोत्सव भएको हो ।

बिज्ञापन

खेल महोत्सवमा प्याव्सन देदवहमा आवद्ध विद्यालयहरुको सहभागिता रहेको छ । खेल महोत्सव अन्तरगत भएको सव जुनियर छात्र तर्फ भएको ४ सय मिटर रिलेमा एशियनलाईट स्कुल प्रथम, देवदह मदर टङ्गस एकेडेकी द्धितिय, ग्रिन प्लान्ट स्कुल तृतिय भएको छ । सोही खेलको छात्रा तर्फ बुद्ध पव्लिक स्कुल प्रथम, देवदह मदर टङ्गस एकेडेमी द्धितिय र ग्रिन प्लान्ट स्कुल तृतिय भएको छ । सिनियर छात्र तर्फ भएको खेलमा सेभेन स्टार स्कुल प्रथम, ग्रिन प्लान्ट स्कुल द्धितिय, देवदह मदर टङ्गस एकेडेमी तृतिय भएको छ भने छात्रा तर्फ एशियन लाईट स्कुल प्रथम, ग्रिन प्लान्ट स्कुल द्धितिय, देवदह मदर टङ्गस एकेडेमी तृतिय भएको छ । यसैगरी जुनियरको छात्र तर्फ भएको ४ सय मिटरमा नारायणी पव्लिक स्कुल प्रथम, बुद्ध पव्लिक स्कुल द्धितिय, एशियनलाईट स्कुल तृतिय भएको छ भने छात्र तर्फ एशियनलाईट स्कुल प्रथम, देवदह मदरल्याण स्कुल द्धितिय, देवदह मदर टङ्गस एकेडेमी तृतिय भएको छ ।

सिनियर छात्र तर्फ भएको २ मिटर दौडमा सेभेन स्टार स्कुल प्रथम, ग्रिन प्लान्ट स्कुल द्धितिय, बुद्ध पव्लिक स्कुल तृतिय भएको छ धने छात्रा तर्फ एशियनलाईट स्कुल प्रथम, बुद्ध पव्लिक स्कुल द्धितिय, ग्रिन प्लान्ट स्कुल तृतिय भएको छ। त्यसैगरी जुनियर छात्र तर्फ भएको २ सय मिटर दौडमा देवदह मदर टङ्ग एकेडेमी प्रथम, बुद्ध पव्लिक स्कुल द्धितिय, ग्रिन प्लान्ट स्कुल तृतिय भएको छ भने छात्रा तर्फ भएको खेलमा बुद्ध पव्लिक स्कुल प्रथम, सेभेन स्टार स्कुल द्धितिय, ग्रिन प्लान्ट स्कुल तृतिय भएको छ । सव जुनियर छात्र तर्फ भएको २ मिटर दौडमा ग्रिन प्लान्ट स्कुल प्रथम, एशियनलाईट स्कुल द्धितिय, देवदह मदर टङ्गस एकेडेमी तृतिय भएको छ भने छात्रा तर्फ बुद्ध पव्लिक स्कुल प्रथम, सेभेन स्टार स्कुल द्धितिय, मदरल्याण एकेडेमी तृतिय भएको छ ।

बिज्ञापन

सिनियर छात्र तर्फ भएको ८ सय मिटर दौडमा देवदह मदर टङ्गस एकेडेकी प्रथम, नारायणी पव्लिक स्कुल द्धितिय, बुद्ध पव्लिक स्कुल तृतिय भएको छ भने छात्रा तर्फ बुद्ध पव्लिक स्कुल प्रथम, ग्रिन प्लान्ट स्कुल द्धितिय, मदरल्याण एकेडेमी तृतिय भएको छ ।

यसैगरी सिनियर छात्र तर्फ भएको १ सय मिटर दौडमा बुद्ध पव्लिक स्कुल प्रथम, मदरल्याण एकेडेमी द्धितिय, एशियनलाईट स्कुल तृतिय भएको छ भने छात्रा तर्फ बुद्ध पव्लिक स्कुल प्रथम, मदरल्याण एकेडेमी द्धितिय, सेभेन स्टार स्कुल तृतिय भएको छ । यसैगरी जुनियर छात्र तर्फ भएको १ सय मिटर दौडमा ग्रिन प्लान्ट स्कुल प्रथम, देवदह मदर टङ्गस एकेडेमी द्धितिय, बुद्ध पव्लिक स्कुल तृतिय भएको छ भने छात्रा तर्फ बुद्ध पव्लिक स्कुल प्रथम, एशियनलाईट स्कुल द्धितिय, सेभेन स्टार स्कुल तृतिय भएको छ । सव जुनियिर छात्र तर्फ भएको १ सय मिटर दौडमा बुद्ध पव्लिक स्कुल प्रथम, देवदह मदर टङ्गस एकेडेमी द्धितिय, एशियनलाईट स्कुल तृतिय भएको छ भने छात्रा तर्फ ग्रिन प्लान्ट स्कुल प्रथम, एशियनलाईट स्कुल द्धितिय र सेभेन स्टार स्कुल तृतिय भएको छ ।खेल महोत्सव अन्तर्गत भएको भलिवल खेलमा देवदह बुद्ध पव्लिक स्कुल र एशियनलाईट स्कुल दोश्रो चरणमा प्रवेश गरेको छ ।

 

सम्बन्धित खवर

भैरहवाबाट जनकपुरतर्फ जादै गरेको बस सर्लाहीको बागमतीमा दुर्घटना हुदा तीन जनाको मृत्यु

Vin777 Sơ đồ 4-2-3-1: Hướng dẫn chơi bóng đá giải đấu

भारतका हार्दिक पाण्ड्यालाइ पछि पार्दै नेपालका दीपेन्द्रसिँह ऐरी टी–२० अलराउन्डरकाे छैठौं स्थानमा

खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिताको उपाधी सगरमाथालाई

सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

Мазь Скорпионикс: Покупайте в России 2024

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै