पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध अनेरास्ववियु देवदहद्वारा प्रदर्शन

देवदह । नेकपा एमाले निकट अनेरास्ववियुले पेट्रोलियम पदार्थको मुल्यबृद्बिका विरुद्ध देवदह आदर्श बहुमुखी क्याम्पस अगाडि प्रदर्शन गरेको छ । अनेरास्ववियु देवदहले देवदह बहुमुखी बहुमुखी क्याम्पस अगाडि सडकमा जम्मा भई टायर बाल्नुका साथै यातायातका साधनलाई समेत केही समय रोकेका थिए ।

बिज्ञापन

बिरोध प्रदर्शनमा मूल्य वृद्धि फिर्ता गर,जनता मारा सरकार मुर्दावाद,मूल्य वृद्धि रातारात,मिलेमतो ५ दलको,उठिबास जनताको लगायतका नाराबाजी गर्दै आधा घण्टा सडक अबरुद्ध गरेका थिए।प्रदर्शनमा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य कृष्ण पौडेल बिरोध कार्यक्रममा बोल्दै यो पर्मादेश सरकारले जनताको ढाड सक्ने काम गरेको आरोप लगाएका थिए ।कार्यक्रममै बोल्दै अनेरास्ववियु रुपन्देहीका जिल्ला सह सचिब अर्जुन गैरेले पट्रोलियम पदार्थको मुल्यबृद्धिको नियन्त्रण सरकारले नगरे बिभिन्न चरणका आन्दोलन गर्दै जाने बताएका थिए ।

बिरोध कार्यक्रममा अनेरास्ववियु रुपन्देही जिल्ला कमिटि सदस्य तथा देवदह नगर कमिटी ईन्चार्ज सुरज भट्टराई, देवदह नगर कमिटी अध्यक्ष अशोक गैरे, देवदह आदर्श बहुमुखी क्याम्पस कमिटी अध्यक्ष केशव न्यौपाने र क्याम्पस कमिटी र नगर कमिटी सदस्यको बाक्लो उपस्थिति रहेको थियो ।

बिज्ञापन

सरकारले आईतबार साझदेखि मुल्य वृद्धि गरी पेट्रोलको नयाँ मुल्य प्रति लिटर १९९ र डिजेल तथा मट्टीतेलको प्रति लिटर १९२ बनाएको छ ।

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन