पाल्पा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा भट्टराई निर्वाचित

पाल्पा । पाल्पा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शैलेन्द्र भट्टराई निर्वाचित भएका छन्। सोमबार सम्पन्न मतगणनामा अध्यक्ष पदमा प्रतिद्वन्द्वी राजिव श्रेष्ठ लाई ४४० मतान्तरले पराजित गर्दै भट्टराई निर्वाचित भएका हुन्।

बिज्ञापन

कूल खसेको मतमध्ये भट्टराईले ६४१ र श्रेष्ठले २०१ मत प्राप्त गरे। सङ्घमा भट्टराई निवर्तमान वरिष्ठ उपाध्यक्ष थिए। यस्तै संघको उपाध्यक्षमा वाणिज्य उपाध्यक्षमा भीम बहादुर श्रेष्ठ निर्विराेध भए। उद्योग उपाध्यक्षमा उत्तम कुमार बज्राचार्यले १ सय ७ र उनका प्रतिस्प्रधी रमेशराज बज्राचार्य ४० मत गरि उत्तम बज्राचार्य विजयी भए।

यस्तै क्षेत्र नं ११ मा सदस्यमा कमल पाण्डे, लक्ष्मण बस्याल विजयी भएका छन्। यस क्षेत्रमा पाण्डेले ३३ बस्यालले ३२ र हलिम दिन मियाले २५ मत प्राप्त गरे भने ५ मत बदर भएकाे थियाे। अध्यक्षमा निर्वाचित भट्टराइसँग संघमा १५ वर्ष लामो काम गरेको अनुभव छ।

बिज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

gold

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ केजी सुनसहित एक जना पक्राउ

IMG_20231208_072602

देवदहमा रेडक्रस उपशाखा स्तरिय कविता प्रतियोगिता सम्पन्न

US open Nepali cricketer

अमेरिकामा कृकेट लिग खेल्न दीपेन्द्रसहित छ जना नेपाली खेलाडीलाई निम्तो

तस्वीर ; कृकेट एशाेसिएसन अफ नेपाल

आजदेखी यू-१९ एसिया कप सुरु; नेपालले पहिलो खेलमा पाकिस्तानसँग खेल्दै

408466250_1072965060787667_7983627665660155269_n

तेस्रो सुनवल महाेत्सव २०८० आजबाट सुरु

फाइल तस्वीर

विराटनगरआगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या तिन पुग्याे

तस्बिर : एजेन्सी

रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको ज्यान जादा दुइ जना युक्रेनी सेनाको नियन्त्रणमा

407768929_841899551277150_3304068699329251705_n_pxAg4lMyox

नेपाल सुपर लिगमा आज चितवन र बुटवल लुम्बिनी खेल्दै