पाल्पामा दुर्घटनामा परेर एकजनाको ज्यान गयो

पाल्पा। सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ अर्घाछापमा बस र  मोटरसाईकल एक आपसमा ठोकिदां एक जनाको मृत्यु भएको छ ।

बिज्ञापन

मृत्यु हुनेमा मोटरसाइकल चालक स्याङ्जा कालिगण्डकी गाउँपालिका – १ छापडाडा घर भई हाल रुपन्देही तिलोत्तमा नगरपालिका–३ बनवाटीका बस्ने ३७ वर्षीय टिका राना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभएकोे छ ।

पाल्पाबाट बुटवल तर्फ जादै गरेको लु ४९ प २०७७ नम्बरको मोटरसाईकल र सोहि दिशा तर्फ जादै गरेको ग १ ख ४२६१ नम्बरको बससँग ठक्कर खान जाँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

बिज्ञापन

दुर्घटनाबाट घाइते भई उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाईएमा उपचारकै क्रममा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बस चालक पुतली बजार नगरपालिका –३ बस्ने ५८ वर्षीय तिर्थराज उपाध्यायलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना