पालिका स्तरीय खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधी पाल्पा श्रीनगरलाई

स्याङ्गजामा क्रियाशिल संस्था आलमदेबी बहुउद्देश्यीय ग्रामीण सेवा परिवारले आफ्नो २२औं वार्षिक उत्सव तथा बिजया दशमीको अवसरमा आयोजना गरेको खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगितामा श्रीनगर भलिबल क्लवले प्रथम स्थान हासिल गरेको छ । फाइनल खेलमा श्रीनगर र बिर्घा युथ क्लवको खेल भएको थियो ।

बिज्ञापन

श्रीनगर भलिबल क्लवको तर्फबाट सर्मिला नेपाली, निर्मा सारु, कल्पना सिङ्जाली, रोशनी थापा, बुनु आले, रोशनी आले, शिखा राना, रुबिना दर्लामी र रिचा नेपाली खेलेका थिए । खेलमा टिम कोच कुष्ण आले, टिम म्यानेजर छबि दर्लामी र क्यापटेन राधा बुडाथोकी रहेका थिए ।

त्यस्तै बिर्घा युथ क्लवले ८ टिमलाई पछि पार्दै दोस्रो स्थान हासिल गरेको छ । फाइनल खेलमा पाल्पा श्रीनगर र बिर्घा युथ कल्बको खेल भएको थियो । बिर्घा युथ कल्बको तर्फ बाट खेलाडीहरु सुजता राना, सरला थापा, सोइङ थापा, जमुना थापा, बिना परियार र सुजता थापा खेलेका थिए । खेलको टिम कोचमा सुरेस दर्जी, टिम म्यानेजरमा युवराज दर्जी र टिम क्याप्टेन सुस्मा दर्जी रहेका थिए ।

बिज्ञापन

कालिगण्डकी गाउँपालिका वडा नं.–२ को लसरर्घावेशीमा ५ दिनसम्म चलेको प्रतियोगितामा प्रथम हुने समुहलाई तीस हजार नगद, शिल्ड र प्रमाणपत्र तथा दोस्रो हुने समुहलाई १५ हजार नगद मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष खिम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

संस्थाले प्राकृतिक विपद राहत कोष सहयोगार्थ खुल्ला भलिवन प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष बुद्धसिंह रानाले जानकारी गराएका थिए ।

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन