पहिलो दिनको खेलमा वडा नं १० र वडा नं १ बिजयी

रुपन्देही //  देवदह क्रीकेट युनिटको आयोजनामा भएको नगर स्तरीय उपमेयर कप क्रिकेट प्रतियोगिता को पहिलो खेल वडा नं १० र वडा नं ६ बिच सम्पन्न भएको छ ।

बिज्ञापन

पहिलो दिनको पहिलो खेलमा वडा नं ६ लाई ५८ रनले पराजित गर्दै वडा नं १० बिजयी भएको हो । देवदह क्रीकेट युनिटको खेल मैदानमा भएको टसमा वडा नं ६ ले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको वडा नं १० ले निर्धारित १६ ओभर ७ विकेट गुमाउदै १ सय ४० रन बनाउन सफल भएको थियो । १४० रनको लक्ष्य लिएर मैदान आएको वडा नं ६ ले ८२ रनमा अल आउट हुदै ५८ रनले हार ब्यहोर्न बाध्य भएको हो । उक्त खेलमा बिबस खाती म्यान अफ दि म्याछ घोसित भएका थिए । उनेले३७ बल खेली ५८ रन ल्याएका थिए ।

त्यस्तै पहिलो दिनको दोस्रो खेल वडा नं १ र वडा नं २ विच भएको थियो । पहिले ब्याटिङ गरेको वडा नं १ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १४२ रन ल्याएको थियो । १४२ रनको लक्ष्य लिएर मैदान आएको वडा नं २ ले निर्धारित २० ओभरम ९ विकेट गुमाउदै १०३ रन बनाई ३९ रनले हार ब्यहोर्न बाध्य भएको हो । उक्त खेलमा अर्बर शहा म्यान अफ दि म्याछ घोषित भएका थिए । उनले ३७ बलमा ३७ रन हानेका थिए र संगै ४ विकेट लिन सफल भएका थिए ।

बिज्ञापन

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना