पल्लवी साकोस शिक्षा उपसमितिको बैठक सम्पन्न, बाल प्रतिभा प्रस्फुटन सम्बन्धी वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने

बिज्ञापन

देवदह // पल्लवी बचत तथा ऋण सहकारी संस्थाको शिक्षा उपसमितिको बैठक सम्पन्न भएको छ। बैठकले सहकारीको स्थापना दिवसको अवसरमा बाल प्रतिभा प्रस्फुटन सम्बन्धी वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ।

बिज्ञापन

उक्त प्रतियोगिता पल्लवी बचत तथा ऋण सहकारी संस्थामा आवद्ध शेयर सदस्यका कक्षा १० सम्म अध्ययनरत नानीबाबुहरुको बिचमा आगामी कार्तिक १९ गते आयोजना गर्ने संयोजक गोमा डुम्रेले बताउनुभयो। प्रतियोगितामा सहकारीको सबै सेवाकेन्द्रहरुबाट अत्याधिक सहभागिता गराउने निर्णय गरिएको सदस्य चन्द्रकान्त पाण्डेयले जानकारी दिनुभयो। प्रतियोगिता सम्बन्धी सम्पूर्ण जानकारी दसैं बिदा पश्चात सबै सेवाकेन्द्रहरुलाई जानकारी गराइने अर्का सदस्य रामबहादुर गुरुङले बताउनुभयो।

बैठक संयोजक गोमा डुम्रेको अध्यक्षता सदस्य चन्द्रकान्त पाण्डेयको सञ्चालन र व्यवस्थापक केशब आचार्यको बिशेष उपस्थितिमा सम्पन्न भएको थियो।

बिज्ञापन

सम्बन्धित खवर

भैरहवाबाट जनकपुरतर्फ जादै गरेको बस सर्लाहीको बागमतीमा दुर्घटना हुदा तीन जनाको मृत्यु

Vin777 Sơ đồ 4-2-3-1: Hướng dẫn chơi bóng đá giải đấu

भारतका हार्दिक पाण्ड्यालाइ पछि पार्दै नेपालका दीपेन्द्रसिँह ऐरी टी–२० अलराउन्डरकाे छैठौं स्थानमा

खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिताको उपाधी सगरमाथालाई

सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

Мазь Скорпионикс: Покупайте в России 2024

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै