नेपाल स्काउटले समुदायमा शान्ति चुनाैति सम्बन्धि कार्यक्रम गर्ने

बिज्ञापन

काठमाडौं । नेपाल स्काउट राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘Cultivating a Culture of Peace’ मुल नाराका साथ Community Peace Challenge -2024 सम्बन्धी विभिद कार्यक्रम हुने भएको छ ।

बिज्ञापन

सेप्टेम्बर २१ तारिखमा पर्ने अन्तराष्टिय शान्ति दिवस २०२४ को सन्दर्भमा राष्ट्रव्यापी रुपमा प्रतियोगिता आयोजना गरिएको परिषदका अध्यक्ष पुकार ढकालले जानकारी दिनुभयो ।

प्रतियोगितामा सबै तहका स्काउट (कब ब्राउनी, व्याय गर्ल, रोभर रेन्जर तथा स्काउट लिडर) तथा स्काउट सदस्य नभएकाहरुले पनि सहभागी जनाउन सक्नेछन् । यसका लागि सहभागी हुन ईक्छुकले https://shorturl.at/OTQSj लिन्कमा क्लिक गरी अनलाईनबाटै आवेदन दिन सक्नेछन् ।

बिज्ञापन

आवेदन आउँदो आसोज १ गतेसम्म दिन सकिने परिषदले जनाएको छ ।

परिषदका अध्यक्षले  कार्यक्रमले देशभरका व्यक्तिहरूलाई फोटो, भिडियो, कविता, वा कथाहरूको माध्यमबाट आफ्नो समुदायमा शान्तिका लागि गरेका योगदानहरू प्रस्तुत गर्ने प्लेटफर्म प्रदान गरेकाे बताउनुभयाे ।

उहाँले प्रतियोगितामा सहभागी भई सबैकाे साझा शान्तिप्रतिको प्रतिबद्धता मात्र  नभै एक समावेशी र समृद्ध समाज निर्माणका लागि अरूलाई प्रेरित गर्दै नेपालभरका सबैलाई यस अभियानमा सक्रिय सहभागी हुन अनुराेध गर्नुभएकाे छ ।

सूचना हेर्नुहोस् :

 

सम्बन्धित खवर

जीप दुर्घटना हुँदा रोल्पामा एक जनाको मृत्यु

लुम्बिनी पानाको ‘पर्यटन विशेष विशेषाङ्क’ सार्वजनिक

प्रथम बुद्ध मावली क्रिकेट कप ; चुरे शिखर क्रिकेट क्लब दोश्रो चरण प्रवेश

प्रथम बुद्ध मावली क्रिकेट कप; टटेरा व्याईज र देवदह आदर्श विजयी

प्रथम बुद्ध मावली क्रिकेट कप; आयोजकलाई १४८ रनले हराउदै काठमाडौं क्यापिटलस् विजयी

हिमालयन लाईफ ईन्स्योरेन्सद्धारा बिमा रकम हस्तान्तरण

परिस्थितीलाई दोष दिएर सहकारीका समस्या समाधान नहुने : अध्यक्ष ढकाल

प्रथम बुद्ध मावली क्रिकेट कप ; तेश्रो दिनको खेलमा आयोजक र रोयल वारियर्स विजयी