नेपाल सुपर लिगमा आज चितवन र बुटवल लुम्बिनी खेल्दै

बुटवल । नेपाल सुपर लिग फुटबलमा आज फुटबल क्लब चितवन र बुटवल लुम्बिनी खेल्दै छन् ।

खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुनेछ । चितवनले अहिलेसम्म खेलेका तीन खेलमा एकमा जित, एकमा हार र एकमा बराबरी गरेको छ ।

४ अङ्क जोडेको चितवन अङ्क तालिकामा पाचौँ स्थानमा छ ।

बुटवल लुम्बिनी भने छैठौँ स्थानमा छ । ३ अङ्क रहेको बुटवल लुम्बिनी तीन खेलमा एकमा जित र दुईमा पराजित भएको छ ।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने