नेपाल समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा उमाशंकर

बिज्ञापन

बुटवल । डा. बाबुराम भट्टराई नेतृत्वमा बनेको नेपाल समाजवादी पार्टी लुम्बिनी प्रदेश कमिटीको भेलाले उमाशंकर यादवको अध्यक्षतामा १५१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।

बिज्ञापन

जसअनुसार रहिश साह, नारायण नागिला, मञ्जु चौधरी, धनेश्वरी चौधरी, हरि घर्ती, राजकुमार चौधरी र एचआर शर्मालाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ।एकजना उपाध्यक्षपछि राखिने नेसपा लुम्बिनीले जनाएको छ । कमिटीको मुख्यसचिवमा हिक्मत बिक, तीन सचिवमा राजेन्द्र जिसी तथा २ रिक्त राखिएको छ। कोषाध्यक्षमा यमुना थापा चुनिएकी छन् ।

सम्बन्धित खवर

लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको अध्यक्षमा बिजय अमगाई

एमाले प्रतिनिधि परिषद् बैठकमा प्रविधिको उच्च प्रयोग, सबै दस्तावेज एपबाट हेर्न सकिने

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ को मृत्यु, दुलहासहित ५२ जना घाइते

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले युएईसँग खेल्दै

ऐतिहासिक जितगढीः बुटवलको गौरव

एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलका खेल आज : नेपाल यूएईसँग खेल्दै

आईपीएल क्रिकेटमा मुम्बईले पञ्जाबलाई ९ रनले हरायो