काठमाडौं । थाइल्याण्डसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल २–० ले पराजित भएको छ । बिहीबार थाइल्याण्डको चोन्बुरी स्टेडियममा भएको खेलमा नेपालले ७७ मिनेटसम्म गोलरहित बराबरीमा रोकेको थियो ।
तर ७८ औं मिनेटमा पी रोलेरले गोल गरे भने ८९औं मिनेटमा सी विराचार्टले गोल गरे
सम्बन्धित खवर
देवदहमा रमेश स्मृति सम्मान एवं विशेष रचना वाचन
देवदहमा बाल अधिकार तथा बाल संरक्षण सम्बन्धि तालिम
शिक्षक र विद्यललय कर्मचारीको सडक आन्दोलन आजबाट फिर्ता
शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता
लुम्बिनी सरकार बजेटको तयारीमा : राजनीतिक दलसँग छलफल