नेकपा एमाले देवदह ७ द्वारा घरदैलो कार्यक्रमलाई तिव्रता

देवदह। स्थानिय तहको निर्वाचनको मिति नजिकिदै गर्दा विभिन्न ठाउँहरुमा पार्टीका नेता तथा कार्यकर्ताहरुको भेटघाट तथा घरदैलो कार्यक्रम तिव्र रुपमा चलिरहेको छ ।

बिज्ञापन

देवदह नगरपालिका अन्तर्गत वार्ड नं.–७ मा सोमबार दिनभरी नेकपा एमालेका स्थानीय नेता तथा कार्यक्रताहरु घरदैलो कार्यक्रमलाई तिव्र पारेका छन् । स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेका नेता तथा कार्यक्रताहरु विहानैदेखि घरदैलो गर्ने, पार्टीका झण्डाहरु कार्यकर्ताको घर घरमा देख्न सकिन्छ ।

पार्टीले उठाएको उम्मेदवारहरु पार्टीले अगाडी सारेका एजेन्डाहरु लिएर जनताको घरदैलोमा पुगेका छन् । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा देवदह क्षेत्रमा नेकपा एमालेका भातृ संगठन अनेरास्ववियुका कार्यकर्ताहरुले मतदाता शिक्षा अभियानलाई पनि तिब्रता दिईरहेका छन् । यस क्षेत्रमा स्थानीय तहको निर्वाचन उत्साहका साथ लागेको देखिन्छ ।

बिज्ञापन

देवदह नगरपालिका वडा नं ७ मा नेकपा एमालेको तर्फबाट अध्यक्षमा कृष्ण अधिकारी, महिला वडा सदस्यमा हुमा रेग्मी, दलित महिला वडा सदस्यमा दिपा सुनार , खुल्ला वडा सदस्यमा रमेश खरेल र टिकाराम विक को उम्मेदवारी रहेको छ ।

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना