नेकपा एमाले देवदह ७ द्वारा घरदैलो कार्यक्रमलाई तिव्रता

बिज्ञापन

देवदह। स्थानिय तहको निर्वाचनको मिति नजिकिदै गर्दा विभिन्न ठाउँहरुमा पार्टीका नेता तथा कार्यकर्ताहरुको भेटघाट तथा घरदैलो कार्यक्रम तिव्र रुपमा चलिरहेको छ ।

बिज्ञापन

देवदह नगरपालिका अन्तर्गत वार्ड नं.–७ मा सोमबार दिनभरी नेकपा एमालेका स्थानीय नेता तथा कार्यक्रताहरु घरदैलो कार्यक्रमलाई तिव्र पारेका छन् । स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेका नेता तथा कार्यक्रताहरु विहानैदेखि घरदैलो गर्ने, पार्टीका झण्डाहरु कार्यकर्ताको घर घरमा देख्न सकिन्छ ।

पार्टीले उठाएको उम्मेदवारहरु पार्टीले अगाडी सारेका एजेन्डाहरु लिएर जनताको घरदैलोमा पुगेका छन् । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा देवदह क्षेत्रमा नेकपा एमालेका भातृ संगठन अनेरास्ववियुका कार्यकर्ताहरुले मतदाता शिक्षा अभियानलाई पनि तिब्रता दिईरहेका छन् । यस क्षेत्रमा स्थानीय तहको निर्वाचन उत्साहका साथ लागेको देखिन्छ ।

बिज्ञापन

देवदह नगरपालिका वडा नं ७ मा नेकपा एमालेको तर्फबाट अध्यक्षमा कृष्ण अधिकारी, महिला वडा सदस्यमा हुमा रेग्मी, दलित महिला वडा सदस्यमा दिपा सुनार , खुल्ला वडा सदस्यमा रमेश खरेल र टिकाराम विक को उम्मेदवारी रहेको छ ।

सम्बन्धित खवर

लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको अध्यक्षमा बिजय अमगाई

एमाले प्रतिनिधि परिषद् बैठकमा प्रविधिको उच्च प्रयोग, सबै दस्तावेज एपबाट हेर्न सकिने

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ को मृत्यु, दुलहासहित ५२ जना घाइते

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले युएईसँग खेल्दै

ऐतिहासिक जितगढीः बुटवलको गौरव

एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलका खेल आज : नेपाल यूएईसँग खेल्दै

आईपीएल क्रिकेटमा मुम्बईले पञ्जाबलाई ९ रनले हरायो