नेकपा एमाले देवदहमा युवा नेतृत्व

देवदह । नेकपा एमाले देवदह नगरपालिकामा युवा नेतृत्वले जिम्मेवारी पाएका छन् । देवदह नगरपालिका वडा नं ३ को अध्यक्षमा नवीन गैरे चयन हुनु भएको छ । त्यस्तै देवदह नगरपालिका वडा नं ५ को अध्यक्षमा गणेश डुम्रे र देवदह ०५ मा रमेश पोख्रेल र  ०७ मा दिपेश मल्ल सचिव पदमा सर्वसम्मत चयन हुनु भएको हो ।

बिज्ञापन

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) देवदह नगरपालिका अन्तर्गत वडा नम्बर १ को अध्यक्षमा केशुमाया श्रेष्ठ , २ को अध्यक्षमा नारायण सिंह ठकुरी, ४ मा मन बहादुर थारु, ६ मा राम राजन अधिकारी, ७ मा तिलविक्रम बुढाथोकी , ८ मा दाताराम अर्याल, ९ मा जगन्नाथ अधिकारी, १० मा एक नारायण रिजाल, ११ मा जित बहादुर चौधरी र देवदह वडा नं १२ मा बाबुलाल यादव निर्वाचित हुनु भएको देवदह नगर कमिटी अध्यक्ष प्रकाश अर्यालले जानकारी दिनु भयो ।

नेकपा (एमाले) को केन्द्रिय सर्कुलर अनुसार शनिबार देश भएरका केही छुट्पुट वडा बाहेक सबै वडा कमिटीहरुको अधिवेशन सम्पन्न भएको छ । वडा अधिवेशनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नु भएको थियो । यस्तै यही कात्तिक ९ गते भने सबै पालिका कमिटीहरुको अधिवेशन हुनेछ ।

बिज्ञापन

ताजा समाचार

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सम्बन्धित खवर

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न / simrikaawaj

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न

Dev-Khanal-nepalcricket-d0e89cefd61343d58f341d2a25bb8772

देव खनाल कप्तानीमा एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा