नेकपा एमाले देवदहमा युवा नेतृत्व

देवदह । नेकपा एमाले देवदह नगरपालिकामा युवा नेतृत्वले जिम्मेवारी पाएका छन् । देवदह नगरपालिका वडा नं ३ को अध्यक्षमा नवीन गैरे चयन हुनु भएको छ । त्यस्तै देवदह नगरपालिका वडा नं ५ को अध्यक्षमा गणेश डुम्रे र देवदह ०५ मा रमेश पोख्रेल र  ०७ मा दिपेश मल्ल सचिव पदमा सर्वसम्मत चयन हुनु भएको हो ।

बिज्ञापन

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) देवदह नगरपालिका अन्तर्गत वडा नम्बर १ को अध्यक्षमा केशुमाया श्रेष्ठ , २ को अध्यक्षमा नारायण सिंह ठकुरी, ४ मा मन बहादुर थारु, ६ मा राम राजन अधिकारी, ७ मा तिलविक्रम बुढाथोकी , ८ मा दाताराम अर्याल, ९ मा जगन्नाथ अधिकारी, १० मा एक नारायण रिजाल, ११ मा जित बहादुर चौधरी र देवदह वडा नं १२ मा बाबुलाल यादव निर्वाचित हुनु भएको देवदह नगर कमिटी अध्यक्ष प्रकाश अर्यालले जानकारी दिनु भयो ।

नेकपा (एमाले) को केन्द्रिय सर्कुलर अनुसार शनिबार देश भएरका केही छुट्पुट वडा बाहेक सबै वडा कमिटीहरुको अधिवेशन सम्पन्न भएको छ । वडा अधिवेशनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नु भएको थियो । यस्तै यही कात्तिक ९ गते भने सबै पालिका कमिटीहरुको अधिवेशन हुनेछ ।

बिज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

देवदहमा बौद्ध दर्शन सम्बन्धि प्रवचन

देवदहमा जारी तेश्रो अन्तर वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता: क्वाटर फाईनलका खेलहरु सम्पन्न

देवदहमा जारी वडास्तरीय फुटवल प्रतियोगितामा वडा नं ३ र १२ सेमीफाईनल प्रवेश

वाफ वुमन्स च्याम्पियनसिपमा आज प्यालेस्टाइनसँग खेल्दै नेपाल

समाजिक सञ्जालले लोकतन्त्रमा खतरा ल्यायो भन्ने कुरामा सहमत हुन सकिदैन; -एमाले उपाध्यक्ष पौडेल

जाजरकाेटका भूकम्प पीडितलाई क्यानकाे २० लाख रुपैयाँ सहयाेग

देवदहमा जारी वडास्तरीय फुटवल प्रतियोगितामा वडा नं ५ र ७ विजयी

देवदह नगरपालिकाद्वारा एकीकृत घुम्ती सेवा सुरु