बुटवल । सवारी चालक अनुमति पत्र वितरणमा अनियमितता र लापरबाही भएको भन्दै नमस्ते नेपालले यातायात व्यवस्था कार्यालयमा पत्र बुझाएको छ ।
केन्द्रीय समितिको टोलिले आज रुपन्देहि यातायात व्यवस्था कार्यालयमा पत्र बुझाएका हुन् । साथै अनुमति पत्र वितरणमा अनियमितता भएको, लापरबाही र ढिलासुस्तीका कारण सेवाग्राही मर्कामा परेको भन्दै उनीहरुले कार्यालयमै पुगेर कार्यल नि. कार्यलय प्रमुख सुमन पौडेल उपस्तिथ नभएकोले कार्यबाहक प्रमुख मोहन पौडेललाइ ध्यानाकर्षण पत्र बुझाएका छन् ।
पत्रचारको करमा संथाका संथापक साथै संरक्षक अर्जुन खरेलले उनीहरुले ‘ढुंगे युगको अनलाइन फारमः भर्नेलाई भन्दा हेर्नेलाई शरम’ साथै ड्राभिइ इन्टुट को मिलेमह्तोमा पैसाले लाइसन किन्ने पास गराउने खाल्को प्रविधि बडिरहेको र यस्ता खाल्का गतिविधि रोक्नु पर्ने भन्दै आफ्नो धारणा राखेका थिए ।
संस्थाका अध्यक्ष मनिष भुषाले आज भन्दा पाच वर्ष अगाडि यसैगारि हामिले मन्त्रालय मा प्रत्र बुझाएको तर त्यसपछि झन अनियमिता झन बढेको र त्यो पत्रले केहि काम नभएकोले पुन कार्यलयमा आएरनै पत्र बुझाएको बताए ।
संस्थाका केन्द्रय सदस मधुसुदन नेपाल (बिपिन) ले यातायात कार्यलयले बनाउने स्माट लाइसनमा कुनै पनि किसिमले सेवाग्राहिको अनुहार चिन नसकिने र कार्यलयमा भएको तेस्रो व्यतिबाट विभिन तरिकाले रकम लिहि रसिद काट्ने प्रविधि बढिरहेको बताएका थिए । अन्तिमा बोल्दै संस्थाका उपाध्यक्ष सुशिल सुविदिले यस्ता खाल्का गतिविधि अब नरोकिएमा र पुन हामि आउनु परेमा सबुत सहित आउने जनाएका छन ।
यातायात कार्यालयमा बिचौलियामार्फत हुने सास्ती कम गर्न, समयमै सवारी चालक अनुमति पत्र दिने व्यवस्था गर्न र अनुमत्री पत्र नवीकरणमा हुने गरेको ढिलासुस्ती अन्त्य गर्न माग राखि ध्यानाकर्षण पत्र संस्थाका सचिव सन्दिप पौडेलले पढि पत्र बुझाएका थिए ।
ध्यानाकर्षण पत्र सहित