धानमा भएको क्षतिका आधारमा किसानलाई राहत दिन्छौँः मुख्यमन्त्री केसी

दाङ । लुम्बिनी प्रदेश सरकारले लगातार परेको पानीका कारण पीडित भएका धान उत्पादक किसानलाई राहत प्याकेज घोषणा गर्ने भएको छ।

बिज्ञापन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले दुई दिनदेखि परेको पानीका कारण धान भिजेर नष्ट भएको क्षतिको विवरण संकलनको काम जारी रहेको र त्यसपछि किसानलाई उचित राहत दिइने बताए।

‘क्षतिको विवरणहरु संकलन भैरहेको छ। क्षतीको आधारमा राहत प्याकेज घोषणा गर्छौं,’ उनले भने,‘बेमौसमी झरीले किसानलाई दुःख दियो।’

बिज्ञापन

दाङको मौरीघाटमा पत्रकारहरुसँगको कुराकानीमा मुख्यमन्त्री केसीले पश्चिम नवलपरासीदेखि बर्दियासम्मका किसानले भित्र्याउन ठिक्क पारेको धान पानीले भिजेर नष्ट भएको सूचना प्रदेश सरकारले प्राप्त गरेको बताएका छन्। बाढी र डुबानबाट ग्रस्त क्षेत्रको आकार पहिचान गरेर सोहीअनुसार राहत दिइने जानकारी दिएका छन्।

दाङसहित लुम्बिनी प्रदेशका अधिकांश तराईका जिल्लामा लगातार परेको पानीका कारण भित्र्याउन ठिक्क पारेको धान खेतीमा क्षती गरेको छ। जसले गर्दा किसानको विचल्ली भएको छ।

ताजा समाचार

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सम्बन्धित खवर

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न / simrikaawaj

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न

Dev-Khanal-nepalcricket-d0e89cefd61343d58f341d2a25bb8772

देव खनाल कप्तानीमा एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा