धर्म गुरुसंग कार्यशाला गोष्ठी सम्पन्न

बुटवल । रुपन्देहीको देवदहमा धर्म गुरुसंग कार्यशाला गोष्ठी सम्पन्न भएको छ । “धर्म गुरु संग सोईयाको साथ, बाल विवाह विरुद्धमा जुटाउ हात“ भन्ने नारा सहित सोइया महिला स्वावलम्बी संस्थाको आयोजना र गल्स फस्ट फण्ड, नेपालको सहयोगमा उक्त कार्यक्रम खैरेनी स्थित पाठक फुडलेण्ड एण्ड इभेन्ट भेनुको सभाहलमा सम्मन्न भएको हो ।

बिज्ञापन

कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीद्धारा बाल विवाह न्यूनिकरण गर्न र यश विरुद्ध आवाज उठाउन मेरो दायित्व सदैव रहनेछ भन्ने प्रतिवद्दता पत्रमा हस्ताक्षर गरेर उद्घाटन गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख केसीले बाल विवाहले सबै मानिसहरुमा थाहा नपाउने गरी शारीरिक असर पर्ने भएकाले २० बर्ष भन्दा मुनिका बालबालिकाको विवाह नगरिदिनुहुन धर्म गुरुहरु आग्रह गर्नु भएको थियो । वहाँले बालबालिकालाई शिक्षा दिलाउने कुरा मा होस या बाल विवाह न्यूनीकरण गर्न सोइया महिला स्वावलम्बी संस्थाले खेलेको भुमिका सम्मान योग्य रहेको र आगामी दिनमा पनि देवदह नगरपालिका हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्द्ता जनाउनुभएको थियो ।

बिज्ञापन

कार्यक्रममा देवदह नगरपालिकाको न्यायिक समिति सदस्य देवु भट्टराई , फतिमा फाउन्डेसनको कार्यक्रम संयोजक उमेश गुप्ता, दलित महिला उत्थान समुहबाट जिरा विक लगाएतले बोल्दै बाल विवाह न्यूनीकरण गर्ने कार्यमा देखिएका समस्या र भोग्नुपरेका समस्याहरुको बारेमा आ–आफ्नो कुरा राख्नु भएको थियो ।

कार्यक्रम सोइया महिला स्वावलम्बी संस्थाको अध्यक्ष मिरा भुजेलको अध्यक्षता , व्यवस्थापक मेनुका न्यौपानेको स्वागत र कर्मचारी ग्लोबल गर्ल्स प्रोजेक्ट कोडिनेटर युवराज चापागाईंको संचालनमा भएको थियो । कार्यक्रमको सहजीकरण भने रति पराजुलीले गर्नु भएको थियो ।

ताजा समाचार

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सम्बन्धित खवर

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न / simrikaawaj

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न

Dev-Khanal-nepalcricket-d0e89cefd61343d58f341d2a25bb8772

देव खनाल कप्तानीमा एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा