दोस्रो दिनको तेस्रो खेलमा यज्ञदय दुधनाथ थारु क्याम्पस बिजयी

बुटवल । अनेरास्ववियु रुपन्देहीले स्वर्गीय रामनाथ ढकालको स्मृतिमा सन्चालन गरेको जिल्ला स्तरीय छात्र भलिवल प्रतियोगिता अखिल कप २०७८ को दोस्रो दिनको तेस्रो खेल यज्ञदय दुधनाथ थारु बहुमुखी क्याम्पस र बुटवल बहुमुखी क्याम्पस (निलो) बिच सम्पन्न भएको छ । खेलमा यज्ञदय दुधनाथ थारु बहुमुखी क्याम्पसले २-० को सोझो सेटले बुटवल बहुमुखी क्याम्पस (निलो) लाई पछि पार्दै जित हासिल गरेको हो।
आजको चौथो खेलमा कान्ति र क्याननबिच दिनको १:३० देखि सुरु हुने राष्ट्रिय  रेफ्री नवीन थापा सारुले जानकारी गराउनुभएको छ ।

बिज्ञापन

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन