दोस्रो दिनको चौथो खेलमा क्यानन क्याम्पस बिजयी

बुटवल । अनेरास्ववियु रुपन्देहीले स्वर्गीय रामनाथ ढकालको स्मृतिमा सन्चालन गरेको जिल्ला स्तरीय छात्र भलिवल प्रतियोगिता अखिल कप २०७८ को दोस्रो दिनको चौथो खेल क्यानन कलेज र कान्ति कलेज बिच सम्पन्न भएको छ । खेलमा क्यानन कलेजले ३-१ को सेटले कान्तिलाई पछि पार्दै जित हासिल गरेको हो।
आजको पाचौं खेलमा होराइजन कलेज र राममणी बहुमुखी क्याम्पसबिच हुने रास्ट्रिय रेफ्री तथा अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य नवीन थापा सारुले जानकारी गराउनुभएको छ ।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने