देवदह ५ ले बनायो बालमैत्री योजना

देवदह । रुपन्देहीको  देवदह नगरपालिका वडा नंवर ५ ले बालबालिकाको लागि लगानी योजना तयार गरेको छ । बालमैत्री वडा समितिको बैठकले स्थानीय सरोकारवालाहरुको सहभागीतामा बालमैत्री सुचकको स्थानियकरण र विश्लेषण, बालमत्री सुचक प्राप्तिको लागी कार्ययोजना, बालमैत्री आचारसंहिता, बालमैत्री वडा घोषणा कार्यतालिका, लगायतको विषयमा समिक्षा गर्दै आगामी कार्ययोजना पारित गरेको हो। बैठक बालमैत्री वडा समितिका अध्यक्ष गणेश डुम्रेको अध्यक्षता देवदह नगरपालिकाका कार्यवाहक नगर प्रमुख बिद्यालक्ष्मी गुरुङज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

बिज्ञापन

देवदह – ५ मा बालमैत्री वडा निर्माणका लागि ५१ सुचक मध्ये ३२ सुचक पूरा भएको र १९ सुचक पूरा गर्न बाकी रहेको अधिकास सुचक कार्यन्वयनको चरणमा रहेको जस मध्ये बाल विवाह र लागू पदार्थ सुर्तीजन्य बस्तुको सेवन बालबालिकामा व्यापक देखिएको हुँदा उक्त समस्या समाधान गर्न रणनीतिक रुपमा लाग्ने गरि विभिन्न संघसंस्थाको सहयोगमा लिने गरि कार्ययोजना पारित भएको छ। छलफलमा वडा सदस्यहरु बिमला देवि दर्लामी, साबित्रा पौडेल, प्याब्सन देवदह नगर अध्यक्ष राम बहादुर गुरुङ, देवदह नगर अस्पताल प्रमुख सज्ञा सेन, देवदह प्रहरी चौकिका प्रहरी नायक निरीक्षक मोहन लाल अधिकारी, केरवानी मा.विका साहयक प्रध्यानाध्यापक खेमानन्द ज्ञवाली, वडा सचीव प्रदिप प्रसाद गौतम, टोल विकासका प्रतिनिधि गिता शर्मा, झमन बहादुर थापा, हिरा भण्डारी पोखरेल, नगर बाल संजाल सचीव संस्कृति घर्ती, वडा बाल संजाल अध्यक्ष सिर्जना गैरे, भुमिका भुसाल लगायतको सहभागीता रहेको थियो।

बैठकमा सुचक बिश्लेषण स्थानीयकरण, बालबालिका र वालमैत्री लगानी योजना सम्बन्धि सहजीकरण बालमैत्री स्थानीय शासन राष्ट्रिय अभियन्ता शर्मिला पौडेलले गर्नु भएको थियो।

बिज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

gold

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ केजी सुनसहित एक जना पक्राउ

IMG_20231208_072602

देवदहमा रेडक्रस उपशाखा स्तरिय कविता प्रतियोगिता सम्पन्न

US open Nepali cricketer

अमेरिकामा कृकेट लिग खेल्न दीपेन्द्रसहित छ जना नेपाली खेलाडीलाई निम्तो

तस्वीर ; कृकेट एशाेसिएसन अफ नेपाल

आजदेखी यू-१९ एसिया कप सुरु; नेपालले पहिलो खेलमा पाकिस्तानसँग खेल्दै

408466250_1072965060787667_7983627665660155269_n

तेस्रो सुनवल महाेत्सव २०८० आजबाट सुरु

फाइल तस्वीर

विराटनगरआगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या तिन पुग्याे

तस्बिर : एजेन्सी

रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको ज्यान जादा दुइ जना युक्रेनी सेनाको नियन्त्रणमा

407768929_841899551277150_3304068699329251705_n_pxAg4lMyox

नेपाल सुपर लिगमा आज चितवन र बुटवल लुम्बिनी खेल्दै