देवदह मदर टङ्गसले मनायो बालदिवस

देवदह // ‘सामान्य अवस्था वा कोभिड महामारी, बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नारासहित मनाइएको ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा देवदह मदर टङ्गस एकेडेमीले पनि विभिन्न कार्यक्रम गरी मनाएको छ ।

बिज्ञापन

कोभिडका कारण लामो समय घरभित्रै बन्दी बनेर बस्न वाध्य बालबालिकाहरुले विद्यालय सञ्चालनसँगै रमाउदै बालदिवस मनाउन पाउँदा निकै हर्षित देखिएको शिक्षिका ज्ञानुकला न्यौपानेले बताउनुभयो । साप्ताहिक क्रियाकलाप प्रमुख मधुसुदन दिशामगरको अध्यक्षतामा सम्पन्न वक्तृत्वकला प्रतियोगितामा कक्षा ६ , ७, ८ ,९ र १० मा क्रमशः बसन्त थापा, तृष्णा सिंह ठकुरी, एन्जिला चौधरी, दिव्य सुनार र जिबन दाहाल प्रथम भएका छन् । त्यसैगरी बेलुन ब्लास्ट प्रतियोगितामा नर्सरीबाट आयन पल्ली प्रथम, अमृत राना द्वितीय र श्रेजल सिंजाली तृतीय भएका छन् । सोही खेलमा कक्षा एलकेजी लिलीबाट आशिया गुरुङ्ग प्रथम, योजन गुरुङ्ग द्वितीय र गौरव आचार्य तृतीय भएका छन् । एलकेजी रोजबाट सृटि सुनारी प्रथम, यनुशा बि.क.द्वितीय र सेजल बि.क.तृतीय भएका छन् । त्यसैगरी यूकेजी रोजबाट अभिशेक गुरुङ्ग प्रथम, दिव्य थापा द्वितीय र दिप्सन थापा तृतीय भएका छन् भने लिलीबाट बिनम गुरुङ्ग प्रथम, क्रिष्टिन गुरुङ्ग द्वितीय र प्रिती थापा तृतीय भएका छन् । कक्षा ४ मा आयोजना भएको चित्रकला प्रतियोगितामा रोजबाट सृष्टि सुनार, सक्सेज सुनार र सुजता बि.क क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् भने लिलीबाट लेजु गाहा, समर गुरुङ्ग र कुशल दाहाल क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । विद्यालयका भाइस प्रिन्सिपल यमलाल शर्माको प्रमुख आतिथ्यता, देवराज गुरुङ्ग, सुबास ज्ञवाली र पिन माया गुरुङ्गले निर्णायकको भूमिका निर्वाह गर्नु भएको उक्त कार्यक्रम अतिरिक्त विभाग प्रमुख कृष्ण आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

ताजा समाचार

IMG-20230929-WA0031

नमूना एभरग्रीनमा हिसाब दौड प्रतियोगिता

IMG_20230929_212439

विश्व मुटुु दिवसको अवसरमा देवदहमा स्वास्थ्य सचेतना र अभिमुखीकरण कार्यक्रम

20230929_161044

नेपाली पब्जी टिम डिआरएस पुग्यो एसियाडको सेमिफाइनलमा

212586-rape

१५ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने ६ जना मध्ये २ जना पक्राउ

Death Body

खम्बाकाे बत्ती निभाउदा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

FB_IMG_1695968484236

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी विमल पनी गए अस्ट्रेलिया

सम्बन्धित खवर

IMG-20230929-WA0031

नमूना एभरग्रीनमा हिसाब दौड प्रतियोगिता

IMG_20230929_212439

विश्व मुटुु दिवसको अवसरमा देवदहमा स्वास्थ्य सचेतना र अभिमुखीकरण कार्यक्रम

20230929_161044

नेपाली पब्जी टिम डिआरएस पुग्यो एसियाडको सेमिफाइनलमा

212586-rape

१५ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने ६ जना मध्ये २ जना पक्राउ

Death Body

खम्बाकाे बत्ती निभाउदा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

FB_IMG_1695968484236

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी विमल पनी गए अस्ट्रेलिया

received_1207462920151518

देवदह टेलिभिजन नयाँ व्यवस्थापनका साथ सञ्चालनमा

FB_IMG_1695903249616

ज्ञानज्योति मा.विमा नि:शुल्क आँखा जाँच शिविर