देवदह मदर टङ्स एकेडेमीमा साप्ताहिक कार्यक्रम अन्तर्गत विभिन्न प्रतियोगिताहरु सम्पन्न

देवदह // देवदह मदर टङ्स एकेडेमीमा साप्ताहिक कार्यक्रम अन्तर्गत विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन् ।

बिज्ञापन

नर्सरी कक्षामा भएको तातो आलु खेलमा पूर्णिमा रजाली प्रथम रियन थापा द्वितीय र सलिना थापा तृतीय भएका छन् । त्यसैगरी एलकेजी कक्षामा भएको इन आउट खेलमा रोजबाट श्रेजल सिंजाली प्रथम, सेजल थापा द्वितीय र रियान गुरुङ तृतीय भएका छन् भने लिलीबाट रियान गुरुङ प्रथम, प्रबल गुरुङ द्वितीय र मुस्कान नेपाली तृतीय भएका छन् । युकेजीमा सम्पन्न भएको इन आउट खेलमा प्रनिशा घले प्रथम सिजा गुरुङ द्वितीय र युवान ठाडा तृतीय भएका छन् । त्यसैगरी कक्षा एक देखि पाँचसम्म सम्पन्न भएको चित्रकला प्रतियोगितामा कक्षा एकबाट अरुणा सुनार प्रथम, सुमित सुनार द्वितीय र निकिता आले मगर तृतीय भएका छन् । कक्षा दुईबाट यामछुमा गाहा प्रथम, अन्स सुनार द्वितीय र शुभम कुँवर मगर तृतीय भएका छन् भने कक्षा तीनबाट ममता गुरुङ प्रथम, पवन गाहा द्वितीय र कीर्ति गुरुङ तृतीय भएका छन् । कक्षा चारबाट सेरिना गुरुङ प्रथम, गरिमा चौधरी द्वितीय र अविष्का राना तृतीय भएका छन् भने कक्षा पाँचबाट एलिना पुन प्रथम, विश्वास गुरुङ द्वितीय र सिवानी रेश्मी र समर गुरुङ तृतीय भएका छन् ।त्यसैगरी निम्न माध्यमिक तहमा भएको अँग्रेजी वक्तृत्वकला प्रतियोगितामा आयुश्मा थापा प्रथम, तृष्णा सिंह ठकुरी द्वितीय र सुजिन गुरुङ तृतीय भएका छन् भने माध्यमिक तहको प्रतियोगितामा सरस्वती बि.क. प्रथम, रिया थापा द्वितीय र स्नेह गुरुङ तृतीय भएका छन् । वक्तृत्वकला प्रतियोगितामा निर्णायकको भूमिकामा देवराज गुरूङ बिक्की दर्जी र सुवास ज्ञवाली हुनुहुन्थ्यो भने समय सूचकमा सिजन लुङ्गेली हुनुहुन्थ्यो । विद्यालयका प्रिन्सिपल राम बहादुर गुरुङको प्रमुख आतिथ्यता, अतिरक्ति विभाग प्रमुख मधुसुदन दिसामगरको अध्यक्षता र शिक्षिका अस्मिता हितानको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन