देवदह नगरपालिका वडा नं.५ को सामाजिक सुरक्षा भत्ता परिचय-पत्र नविकरण गर्ने सम्बन्धि जरुरी सूचना।

देवदह // देवदह नगरपालिका वडा नं. ५ को कार्यालयले वडामा रहेका सामाजिक सुरक्षा लाभग्राहीलाई सामाजिक सुरक्षा कार्ड नविकरणका लागि निवेदन पेश गर्न आह्वान गरेको छ ।

बिज्ञापन

आ.व २०७९/०८० को लागि सामाजिक सुरक्षा भत्ता परिचय-पत्र नविकरण हाल सम्म नगरेकालाई मिति २०७९ भाद्र मसान्तसम्म आवश्यक कागजात सहित वडा कार्यालयमा उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नविकरण गर्न वडा कार्यालयले जनाएको छ।

उल्लेखित समयसिमा भित्र नविकरण नगरेमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नबाट बन्चित हुने वडाले जनाएको छ।

बिज्ञापन

सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न बाकी
जेष्ठ तथा एकल महिलाहरु
इन्द्र बहादुर ठकुरी
काशीराम न्यौपाने
नर प्रसाद पन्थी
साबित्रा तिवारी
मीन बहादुर आले
दल बहादुर कामी
ओम बहादुर थापा
मोहन लाल न्यौपाने
रोगाई थरुनी
कमला देबि थापा
झम्कला न्यौपाने
लक्ष्मी माया परियार
भुवनी थारुनी
हिरादेबी खनाल
मनसरी आले
बसि कामी
सुक बहादुर कामी
मैना श्रीस
माया शर्मा
कमलादेवी थापा
पुर्णकला सुनारनी
तुलसी थापा मगर्नी
मिना कुमारी न्यौपाने
धन कुमारी गाहा
नुरमाया आले
कलावती खत्री
निमकला पाण्डे
जुना गुरुङ

अति अशक्तहरु
इन्द्र प्रसाद आचार्य
थोम नाथ भट्टराई

दलित बालबालिकाहरु
बिध्या बि क
रिभान बिश्वकर्मा
शोलिना बि क
आयुसा सुनार
लेआ बिश्वकर्मा
पुस्कल बिक
श्रीस सुनार
आयुसा बि क
सुशान्त बिश्वकर्मा
सन्देश बि क
सृष्टि बि क
बिनायक गहतराज
रोशनी सुनाम
आरोहि सुनार
यस्वर बिश्वकर्मा

ताजा समाचार

IMG-20230929-WA0031

नमूना एभरग्रीनमा हिसाब दौड प्रतियोगिता

IMG_20230929_212439

विश्व मुटुु दिवसको अवसरमा देवदहमा स्वास्थ्य सचेतना र अभिमुखीकरण कार्यक्रम

20230929_161044

नेपाली पब्जी टिम डिआरएस पुग्यो एसियाडको सेमिफाइनलमा

212586-rape

१५ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने ६ जना मध्ये २ जना पक्राउ

Death Body

खम्बाकाे बत्ती निभाउदा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

FB_IMG_1695968484236

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी विमल पनी गए अस्ट्रेलिया

सम्बन्धित खवर

IMG-20230929-WA0031

नमूना एभरग्रीनमा हिसाब दौड प्रतियोगिता

IMG_20230929_212439

विश्व मुटुु दिवसको अवसरमा देवदहमा स्वास्थ्य सचेतना र अभिमुखीकरण कार्यक्रम

20230929_161044

नेपाली पब्जी टिम डिआरएस पुग्यो एसियाडको सेमिफाइनलमा

212586-rape

१५ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने ६ जना मध्ये २ जना पक्राउ

Death Body

खम्बाकाे बत्ती निभाउदा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

FB_IMG_1695968484236

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी विमल पनी गए अस्ट्रेलिया

received_1207462920151518

देवदह टेलिभिजन नयाँ व्यवस्थापनका साथ सञ्चालनमा

FB_IMG_1695903249616

ज्ञानज्योति मा.विमा नि:शुल्क आँखा जाँच शिविर