देवदह नगरपालिका वडा नं.५ को सामाजिक सुरक्षा भत्ता परिचय-पत्र नविकरण गर्ने सम्बन्धि जरुरी सूचना।

बिज्ञापन

देवदह // देवदह नगरपालिका वडा नं. ५ को कार्यालयले वडामा रहेका सामाजिक सुरक्षा लाभग्राहीलाई सामाजिक सुरक्षा कार्ड नविकरणका लागि निवेदन पेश गर्न आह्वान गरेको छ ।

बिज्ञापन

आ.व २०७९/०८० को लागि सामाजिक सुरक्षा भत्ता परिचय-पत्र नविकरण हाल सम्म नगरेकालाई मिति २०७९ भाद्र मसान्तसम्म आवश्यक कागजात सहित वडा कार्यालयमा उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नविकरण गर्न वडा कार्यालयले जनाएको छ।

उल्लेखित समयसिमा भित्र नविकरण नगरेमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नबाट बन्चित हुने वडाले जनाएको छ।

बिज्ञापन

सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न बाकी
जेष्ठ तथा एकल महिलाहरु
इन्द्र बहादुर ठकुरी
काशीराम न्यौपाने
नर प्रसाद पन्थी
साबित्रा तिवारी
मीन बहादुर आले
दल बहादुर कामी
ओम बहादुर थापा
मोहन लाल न्यौपाने
रोगाई थरुनी
कमला देबि थापा
झम्कला न्यौपाने
लक्ष्मी माया परियार
भुवनी थारुनी
हिरादेबी खनाल
मनसरी आले
बसि कामी
सुक बहादुर कामी
मैना श्रीस
माया शर्मा
कमलादेवी थापा
पुर्णकला सुनारनी
तुलसी थापा मगर्नी
मिना कुमारी न्यौपाने
धन कुमारी गाहा
नुरमाया आले
कलावती खत्री
निमकला पाण्डे
जुना गुरुङ

अति अशक्तहरु
इन्द्र प्रसाद आचार्य
थोम नाथ भट्टराई

दलित बालबालिकाहरु
बिध्या बि क
रिभान बिश्वकर्मा
शोलिना बि क
आयुसा सुनार
लेआ बिश्वकर्मा
पुस्कल बिक
श्रीस सुनार
आयुसा बि क
सुशान्त बिश्वकर्मा
सन्देश बि क
सृष्टि बि क
बिनायक गहतराज
रोशनी सुनाम
आरोहि सुनार
यस्वर बिश्वकर्मा

सम्बन्धित खवर

पशुपतिनाथ मन्दिरकाे भेटी चोरीमा काेषका पदाधिकारी नै संग्लन, आठ जना पक्राउ

आज देशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हुरीबतासको सम्भावना

को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाकिँ छोडिदैन ! -मेयर बालेन

सांसद विश्वकर्माद्वारा आगलागी पिडितलाई राहत वितरण

देवदहमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु

सुनको भाउ आज हाल सम्मकै उच्च

केटीसाथीलाई आँखा झिम्काएको भन्दै ट्रफिक जवानको हत्या गर्ने ७ जना काठमाण्डौंबाट पक्राउ

दारि ग्याङ रुपन्देही द्वारा मिसन कविता-गजल वाचन कार्यक्रम सम्पन्न