देवदह नगरपालिकामा ७ जना एमाले र १ जना राप्रपाबाट कार्यपालिका सदस्यमा निर्वाचित

रुपन्देही । देवदह नगरपालिकामा भएको नगर कार्यपालिका सदस्यको निर्वाचनमा महिला तर्फ रुपा कुमारी शर्मा, गिता भण्डारी, शान्ता भट्टराई, लक्ष्मी बिक र टिकीसरा सुनार निर्वाचित हुनुभएको छ । वहाँहरु सबै नेकपा एमालेको तर्फबाट उम्मेदवार बनी निर्वाचित हुनुभएको हो । त्यस्तै दलित वा अल्पसंख्यक तर्फ नेकपा एमालेका कुमार दमै र गोविन्द पासी निर्वाचित हुनुभयो भने राप्रपाका ओम बहादुर परियार (गुड्डु) निर्वाचित हुनु भएको छ ।

बिज्ञापन

यससँगै देवदह नगरपालिकामा नेकपा एमालेका प्रमुख उपप्रमुख सहित १४ जना, नेपाली काँग्रेसका ६ जना र राप्रपाका २ जना सदस्य रहेको कार्यपालिका बनेको छ ।

ताजा समाचार

IMG-20230929-WA0031

नमूना एभरग्रीनमा हिसाब दौड प्रतियोगिता

IMG_20230929_212439

विश्व मुटुु दिवसको अवसरमा देवदहमा स्वास्थ्य सचेतना र अभिमुखीकरण कार्यक्रम

20230929_161044

नेपाली पब्जी टिम डिआरएस पुग्यो एसियाडको सेमिफाइनलमा

212586-rape

१५ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने ६ जना मध्ये २ जना पक्राउ

Death Body

खम्बाकाे बत्ती निभाउदा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

FB_IMG_1695968484236

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी विमल पनी गए अस्ट्रेलिया

सम्बन्धित खवर

received_1207462920151518

देवदह टेलिभिजन नयाँ व्यवस्थापनका साथ सञ्चालनमा

FB_IMG_1695903249616

ज्ञानज्योति मा.विमा नि:शुल्क आँखा जाँच शिविर