देवदह नगरपालिकाका मतदान स्थल र मतदाता संख्या

https://www.simrikaawaj.com
बिज्ञापन

स्थानीय तह निर्वाचन- २०७९ लुम्बिनी प्रदेश रुपन्देही जिल्ला देवदह नगरपालिकामा जम्मा मतदाता संख्या ४८,०९१  रहेको छ।  

बिज्ञापन

देवदह नगरपालिकाका बाह्र वडाका मतदान स्थल र मतदाता संख्या देहाय अनुसार छ।

 

बिज्ञापन

क्र.सं.

वडा नं.

मतदान स्थल

मतदाता संख्या

१. वडा नं. १ सरस्वती मा. वि., राजावारी

३३४०

२. वडा नं. भविष्य निर्माण मा. वि., ढेकावर

३१९३

३. वडा नं. कोटही माइ मा. वि., सेमरहवा

३२८१

४. वडा नं. महामाया भवानी मा. वि., भवानीपुर

३५९७

५. वडा नं. केरवानी मा. वि., खैरेनी

५६८०

६. वडा नं. युगज्योती मा. वि., छ नम्बर

३३३०

७. वडा नं. देवदह मा. वि., सित्तलनगर

५४५३

८. वडा नं. जनता मा. वि., बंगाली

३६३३

९. वडा नं. सन्दीप आधारभूत विद्यालय, घोडाहा

४००५

१०. वडा नं. १० सिता मा. वि., चरङ्गे

५३३६

११. वडा नं. ११ प्रगती आधारभूत विद्यालय, प्रगतीनगर

२०२१

शंकर माध्यामिक विद्यालय, कदमीपुर

१७२५

१२. वडा नं. १२ सिक्टहन माध्यामिक विद्यालय, ढोलबजवा

३४९७

 

जम्मा मतदाता संख्या

४८,०९१

सम्बन्धित खवर

आज भाइटीका : उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा

आईसीसी विश्वकप लिग-२ :  नेपाल अमेरिकासँग पराजित

हङकङ सिक्सेस : अस्ट्रेलियाविरुद्ध नेपालको शानदार जित

देवदह नगर वडा स्तरीय लिग क्रिकेट प्रतियोगिताको उपाधि वडा नं ८ लाई 

मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा कर्मचारीको टोली विजयी

महिला साफ च्याम्पियनसीपको उपाधि बंगलादेशलाई : नेपाल उपविजेता

देवदह नगर स्तरीय लिग क्रिकेट प्रतियोगिता ; फाइनलमा वडा नं ६ र ८ भिड्ने

दलका गलत क्रियाकलाप र भ्रष्टाचारका कारण मुलुक समस्यामा परेको छ ; अध्यक्ष राजेन्द्र लिङ्देन