देवदह क्रीकेट युनिटको अध्यक्षमा थापा

रुपन्देही। देवदह क्रीकेट युनिटको अध्यक्षमा अजय थापा मगर चयन हुनु भएको छ । भेला बाट अजय थापाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति बनेको छ । बुधबार देवदह क्रीकेट युनिटको ग्राउन्डमा सम्पन्न अधिवेशनबाट मगर निर्वाचित हुनुभएको हो । देवदह क्रीकेट युनिटको उपाध्यक्षमा दिपक श्रेष्ठ र विष्णु थापा मगर , सचिवमा रोहित वाग्ले, सह(सचिबमा शिशिर भट्टराई, कोषाध्यक्षमा विकास श्रेष्ठ र सह कोषाध्यक्षमा विमल पन्थी सर्वसहमतिले चयन हुनुभएको हो ।

बिज्ञापन

प्रकाश भण्डारी, सुस्मिता न्यौपाने, रत्ना क्षेत्री,गौरव ज्ञवाली,मोनिका पौडेल र माल्दिका वि.क. सदस्यमा चयन हुनुभएको छ ।

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन