देवदहमा बालबालिका तथा किसोरीहरुको लागि ३ दिने जीवन उपयोगी सिप सम्बन्धी तालिम

बिज्ञापन

देवदह // रुपन्देहीको देवदहमा बालबालिका तथा किसोरीहरुको लागि ३ दिने जीवन उपयोगी सिप सम्बन्धी तालिम सुरु भएको छ। सोइया महिला स्वावलम्वी संस्था देवदह रुपन्देहीको आयोजनामा उक्त तालिम सुरु भएको हो।

बिज्ञापन

सरस्वती मा.वि. देवदह–१, को सभाहलमा सुरु भएको तालिमको एक कार्यक्रका विच सरस्वती मा.वि का अध्यक्ष दिपक शर्मा लम्सालले शुभारम्भ गर्नु भयो। संस्थाका अध्यक्ष केश माया थापाको अध्यक्षतामा सुरु भएको तालिममा ३० जना बालबालिका तथा किसोरीहरुको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ। भविश्य मा.वि, सरस्वती मा.वि., खड्ग मा.वि., प्रगति मा.वि.मा गठित बाल क्लबका पदाधीकारी र केराबारी किसोरी समूहका प्रतिनिधीको सहभागिता रहेको संस्थाको कर्मचारी एलिना हमालले बताउनु भयो। उमाशंकर आर्चायले सहजीकरण गर्नु हुने तालिममा जीवन उपयोगी सिप प्रदान गर्ने उद्देश्य रहेको उहाँले बताउनु भयो।

सोइया महिला स्वावलम्बी संस्थाका यलिना हमालको स्वागत र रोशी गुरुङ्गको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

बिज्ञापन

सम्बन्धित खवर

भैरहवाबाट जनकपुरतर्फ जादै गरेको बस सर्लाहीको बागमतीमा दुर्घटना हुदा तीन जनाको मृत्यु

Vin777 Sơ đồ 4-2-3-1: Hướng dẫn chơi bóng đá giải đấu

भारतका हार्दिक पाण्ड्यालाइ पछि पार्दै नेपालका दीपेन्द्रसिँह ऐरी टी–२० अलराउन्डरकाे छैठौं स्थानमा

खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिताको उपाधी सगरमाथालाई

सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

Мазь Скорпионикс: Покупайте в России 2024

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै