देवदहमा ‘नो मास्क, नो मुभमेन्ट’ अभियान

अभियानमा लियो क्लब अफ लर्ड बुद्ध , लियो क्लब अफ देवदह , रोटोर्याक्ट क्लब अफ तिलोत्तमा देवदहले समेत साथ दिएका छन ।
बजारक्षेत्रमा हुने मानिसको चापलाई द्यानमा राखेर यात्रु, सर्वसाधरण र सवारी चालकलाई मास्क वितरण गर्दै अभियान चलाइएको देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक गंगा सारुले बताए । अभियानले ‘म पनि मास्क लगाउँछु र अरूलाई पनि मास्क लगाउन प्रेरित गर्छु’ भन्ने सन्देश दिने उनको भनाइ छ ।
सारुका अनुसार यो अभियान एक हप्ता सम्म संचालन हुने छ। कोरोनाको दोस्रो लहरबाट प्रभावित पारिरहेको बेला फेरि तेस्रो लहरको फैलिन सक्ने भन्दै देवदह क्षेत्रमा माक्स लगाउन कडाइ गर्दै ‘तपाईंको मास्क खै’ अभियान चलाइएको लियो क्लब अफ लर्ड बुद्धका अध्यक्ष शंकर पंगेनीले बताए ।

बिज्ञापन

ताजा समाचार

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सम्बन्धित खवर

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न / simrikaawaj

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न

Dev-Khanal-nepalcricket-d0e89cefd61343d58f341d2a25bb8772

देव खनाल कप्तानीमा एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा