देवदहमा नेकपा एमालेको विजयी सुरुवात

देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर २ को वडाध्यक्षमा एमालेका दलबहादुर राकास्कोटीको प्यानल विजयी भएको छ ।

बिज्ञापन

विजयी राकास्कोटीले ९ सय ६६ मत प्राप्त गरे। नेकपा एमालेका विजयी राकास्कोटीले नेपाली काग्रेसका प्रतिद्धन्द्धी  विक्रम पौडेललाई २६३ मतले पराजित गर्दै विजयी हुनु भएको हो ।

यसैगरी महिला सदस्यका उम्मेदवार गिता भण्डारीले १००१, दलित महिला सदस्य बेलुमाया बम्रेलले १००१ मत, खुल्ला सदस्य तर्फ प्रसाद गुरुगले ८५८ र अणप्रसाद न्यौपानेले ९०७ मत ल्याएर विजयी हुनु भएको निर्वाचन कार्यालयले जनाएको छ ।

बिज्ञापन

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना