देवदहमा कविता लेखन प्रशिक्षण तथा जीवन र साहित्य विमर्श कार्यक्रम

देवदह // रुपन्देहीको देवदहमा कविता लेखन प्रशिक्षण तथा जीवन र साहित्य विमर्श कार्यक्रम सम्पन्न भएको छ । उज्यालो लाल्टिन प्रतिष्ठान, युगिन साहित्य समाज र अनुराग साहित्य समाजको संयुक्त आयोजना र देवदह नगरपालिका नगरकार्यपालिकाको कार्यालयको सहयोगमा उक्त कार्यक्रम भएको हो । कार्यक्रम देवदह ७ स्थित होटल ॐ दर्शन एण्ड पार्टी प्यालेसको हलमा भएको थियो।

बिज्ञापन

कार्यक्रमको प्रमुख अतिथि युगीन साहित्य समाज नेपालका सल्लाहकार एवं योग प्रशिक्षक नमकान्त पाण्डे कार्यक्रममा बोल्दै यो कार्यक्रमले विद्यार्थीहरुमा रहेको सिर्जनात्मक क्षमता र प्रतिभालाई वृद्धि गर्ने र यी तिनै वटा संस्थाले देवदहको साहित्यको संरक्षण गर्न ठूलो योगदान रहेको बताउनु भयो। यी तिनै वटा संस्था मिलेर काम गर्दै साहित्यको विकास गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रमको अध्यक्ष अनुराग साहित्य समाज, नेपालको वरिष्ठ उपाध्यक्ष राजु अर्यालले कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो । विद्यार्थीहरुमा कविता लेखनको सीप विकास गर्न तथा उनीहरुलाई कविता लेख्ने तरिकाबारे जानकारी दिन र कविता लेखनमा रुचि बढाउन प्रशिक्षण दिइएको हो ।

बिज्ञापन

कार्यक्रमको प्रगतिशिल लेखक संघ रुपन्देहीका अध्यक्ष एवं बरिष्ठ साहित्यकार कविराज पौडेल, साहित्यकार रामचन्द्र श्रेष्ठले सहजीकरण गर्नु भएको थियो ।उक्त कार्यक्रममा देवदहमा रहेका विभिन्न १२ विद्यालयका विद्यार्थी , शिक्षकवर्ग, साहित्य अनुरागीहरु, आयोजक संस्थाका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम अनुराग साहित्य समाज नेपालको वरिष्ठ उपाध्यक्ष राजु अर्यालको अध्यक्षता , उज्यालो लाल्टिन प्रतिष्ठानका सल्लाहकार राजिब सापकोटाको स्वागत र अनुराग साहित्य समाजको सचिब श्याम न्यौपानेको सञ्चालनमा भएको थियो ।

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन