देवदहमा कर सम्वन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

देवदह / / रूपन्देहीकाे देवदहमा देवदह उद्योग वाणिज्य संघको आयोजनामा कर सम्वन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । देवदह उद्योग वाणिज्य संघका अध्यक्ष हरि भण्डारीको अध्यक्षता, देवदह नगरपालिका वडा नं १ का वडा अध्यक्ष दिपक नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

बिज्ञापन

कार्यक्रममा आन्तरिक राजस्व कार्यक्रम भैरहवाका कर अधिकृत रामहरी मरासिनी, वाणिज्य कार्यालय भैरहवाका कार्यालय प्रमुख टेकराज भट्टराई र देवदह नगरपालिका राजस्व शाखा प्रमुख विष्णु प्रसाद बस्यालले आ-आफनो विषयमा केन्द्रित रही प्रशिक्षण दिएका थिए । उनिहरूले व्यवसायीहरुले कर सहयोगीसंग मात्र निर्भर नभर्ई स्वमं व्यवसायीले लेखामा ध्यान दिनुपर्ने बताएका थिए । व्यवसायी गर्दा अडिट रिपोर्टमा विषेश ध्यान दिनुपर्ने कुरामा समेत उनिहरूले जाेड दिएका थिए ।

देवदह उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मिना श्रेष्ठको स्वागत र महासचिव विक्ष्णु न्यौपानेको सञ्चालनमा भएको कार्यक्रममा व्यापारी , संघ-संस्था, विद्यालय, उद्योगी लगाएतको उपस्थिति  रहेको थियो ।

बिज्ञापन

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना