देवदहमा अन्तर वडास्तरिय तीज गित प्रतियोगिता सम्पन्न

देवदह । रुपन्देहीको देवदह नगरपालिकाले वडा स्तरिय तिज गित प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा वडा नं. ७ ले प्रथम स्थान हासिल गरेको छ भने वडा नं. ४ द्धितिय, वडा नं. ५ तृतिय तथा वडा नं. ६ र ९ ले सान्तना स्थान हासिल गरेका थिए ।

बिज्ञापन

प्रतियोगितामा प्रथम हुनेलाई नगद ३३ हजार, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो भने द्धितिय हुनेलाई २२ हजार ६ सय ६६ नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै तृतिय हुनेलाई २० हजार र सान्तवा हुनेलाई १०/१० हजार नगद, शिल्ड र प्रमाणपत्र प्रदान गएिको थियो ।

कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख धुव्रप्रसाद खरेलले महिलाहरुको महान चाड तिजको अवसरमा प्रतियोगिता आयोजना गरेर गित मार्फत विकास र समृद्धिको यात्रालाई विशेष जोड दिएकोप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख खरेलले समाज रुपान्तरणका लागि महिलाहरुको महत्त्वपूर्ण भुमिका रहेको समेत बताउनुभएको थियो । उहाँले देवदहलाई नमुना नगरको रुपमा विकसित गरी समृद्ध देवदह बनाउनका लागि आ–आफ्नो ठाउँबाट विभिन्न माध्यमले सहयोग गर्न सम्पूर्ण नगरवासीलाई अपिल गर्नुभएको थियो ।

बिज्ञापन

कार्यक्रममा देवदह नगरपालिका उपप्रमुख बिद्यालक्ष्मी गुरुङले प्रतियोगितामा सहभागी भई जितको गितका माध्यमबाट सभ्य समाज निर्माण गर्न महत्वपुर्ण योगदान गरेकोप्रति खुशी ब्यक्त गर्दै प्रतियोगितमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थिया । वहाँले समाजमा बिद्यमान बिकृति र विसंगती रोक्न महिलाहरु नै सभ्य र चरित्रवान हुनुपर्ने समेत बताउनुभएको थियो ।

देवदह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, देवदह नगरपालिकाका कर्मचारी, जनप्रतिनिधिहरु, संघ संस्थाका प्रतिनिधिहरु लगाएत स्थानीयको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम नगर उपप्रमुख बिद्या लक्ष्मी गुरुङको अध्यक्षता, शान्ता भट्टराईको स्वागत, ईन्दिरा भुषाल र भिमा गुरुङको संचालनमा सम्पन्न भएको थियो ।

ताजा समाचार

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सम्बन्धित खवर

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न / simrikaawaj

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न

Dev-Khanal-nepalcricket-d0e89cefd61343d58f341d2a25bb8772

देव खनाल कप्तानीमा एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा