देवदहको विकासका लागि हिराबहादुर खत्रीको प्यानलको जितको आवश्यकता रहेको: देवदह १० का स्थानीय

देवदह । देवदहको विकासका लागि हिराबहादुर खत्रीको प्यानलको जितको आवश्यकता रहेको देवदह १० का स्थानीयले बताएका छन । देवदह १० को विभिन्न स्थानमा भएको मेयर उपमेयर सहितको गठबन्धनको घरदैलोका क्रममा स्थानीले सो कुरा बताएका हुन ।

बिज्ञापन

२०७४ सालको स्थानीय चुनावमा नेपाली कांग्रेसको तर्फबाट मेयरमा निर्वाचित हिराबहादुर खत्री र वडा नं १० का अध्यक्ष एकबहादुर सुनार लगाएतको समितिले पिछडिएको वडा अन्तर्गत पर्ने देवदह १० मा विकास भएको भन्दै स्थानीयले खुशि व्यक्त गरेका थिए । २०७४ सालको स्थानीय चुनाव अगाडी वडामा थुप्रै खालका समस्या थिए तर अहिले विस्तारै विकासका कामहरु भइरहेको भन्दै स्थानीयले देवदहमा विकासको लहर ल्याउन पुनः हिराबहादुरको जित हुनुपर्ने बताएका थिए । पहिला हाम्रो वाड देवदहको अविकसित वाड अन्तर्गत पर्दथ्यो तर अहिले हाम्रो वाड विकसित वाडको रुपमा अगाडी छ भन्दा फरक पर्दैन अब फेरी ंंपनि हामी नेपाली कांग्रेस र नेकपा माओवादीको संयुक्त गठबन्धनले जितोस र अब बाकी रहेका कामपुरा हुन भन्दै स्थानीयले शुभकामना दिएका थिए ।

सो अवसरमा बोल्दै गठबन्धन तर्पmका उमेदवार हिराबहादुर खत्रीले जनताको ईच्छा, चाहना र आवश्यकता अनुसारनै काम गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । देवदह पर्यटकीय सुन्दरताले भरिपूर्ण नगर भएको भन्दै देवदहमा आन्तरीक र वाहय पर्यटनलाई आर्कषित गर्ने खालका पर्यटकीय स्थलको संरक्षण, सम्बद्र्धन र विकास गर्दै देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा अगाडी बढाउने बताउनु भयो । उहाले पर्यटकीय चक्रपथ निर्माण र यातायातका साधनको नियमित सञ्चालन गरि सबै पर्यटकीय क्षेत्रमा विद्युत, खानेपानी, शौचालयको उचित व्यवस्थापन गर्ने गठबन्धनको लक्ष्य रहेकाले आप्mनो गठबन्धनलाई विताउन उहाले आग्रह गर्नु भएको थियो । नेता खत्रीले देवदह नगरका बालबालिकालाई शिक्षाको पहुचमा पुर्याउनको लागि आधारभूत शिक्षा अनिवार्य, माध्यमिक शिक्षा निःशुल्क गर्ने बताउनु भएको थियो ।

बिज्ञापन

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना