दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको बेपत्ता विमान

काठमाडौं । आइतबार बिहान बेपत्ता भएको तारा एयरको विमान दुर्घटना ग्रस्त अवस्थामा भेटिएको छ। मुस्ताङको थासाङ गाउँपालिका–२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभएबको छ । उनले भने, ‘विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। थप विवरण केहीबेरमा जानकारी दिनेछौं।’

बिज्ञापन

नेपाल पत्रकार महासंघ मुस्ताङका सचिव शुशिल बाबु खत्री अनुरागले देद्र्धटनाग्रस्त अवस्थामा रहेको तारा एयरको फोटो सहित फेसबुकमा स्टाट्स राख्नुभएको छ ।

बिज्ञापन

यस्तै नेपाली सेनाले पनि विमान दुर्घटना भएको ठाउँ पत्ता लागिसकेको र केहीबेरमा सबै जानकारी दिने जनाएको छ। नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले ट्वीटरमा भन्नुभएको छ, ‘विमान दुर्घटना स्थल पत्ता लगेको छ। केहीबेरमा सबै विवरण सार्वजनिक गछौं।’

ताजा समाचार

IMG-20230929-WA0031

नमूना एभरग्रीनमा हिसाब दौड प्रतियोगिता

IMG_20230929_212439

विश्व मुटुु दिवसको अवसरमा देवदहमा स्वास्थ्य सचेतना र अभिमुखीकरण कार्यक्रम

20230929_161044

नेपाली पब्जी टिम डिआरएस पुग्यो एसियाडको सेमिफाइनलमा

212586-rape

१५ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने ६ जना मध्ये २ जना पक्राउ

Death Body

खम्बाकाे बत्ती निभाउदा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

FB_IMG_1695968484236

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी विमल पनी गए अस्ट्रेलिया

सम्बन्धित खवर

received_1207462920151518

देवदह टेलिभिजन नयाँ व्यवस्थापनका साथ सञ्चालनमा

FB_IMG_1695903249616

ज्ञानज्योति मा.विमा नि:शुल्क आँखा जाँच शिविर