दाजुको कुटाईबाट भाईको मृत्यु

स्याङ्जा।  स्याङ्जामा दुई दाजुभाई बिच कुटाकुट हुँदा भाईको मृत्यु भएको छ । गएराति भिरकोट नगरपालिका – ३ मा दुई दाजुभाई बिच सामान्य विवादमा कुटाकुट हुँदा भाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

बिज्ञापन

मृत्यु हुनेमा भिरकोट नगरपालिका – ३ रिजु निवासी ४५ वर्षिय श्यामबहादुर रोका रहेका छन् । दाजु ५० वर्षिय यमबहादुर रोकाले कुट्दा श्यामको मृत्यु भएको प्रहरीले बताएको छ।कुटपिटमा संलग्न यामबहादुरलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान भैरहेको जनाएको छ ।

ताजा समाचार

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सम्बन्धित खवर

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न / simrikaawaj

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न

Dev-Khanal-nepalcricket-d0e89cefd61343d58f341d2a25bb8772

देव खनाल कप्तानीमा एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा