दाङमा एकै परिवारका दाजुभाइ घरभित्रै मृत फेला

बिज्ञापन

बुटवल । दाङमा दाजुभाइ मृत फेला परेका छन् ।

बिज्ञापन

तुलसीपुर उपमहानगरपालिका-१६ डोक्रेना घर भइ तुलसीपुर–६ गाइडहरमा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उहाँका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत सोमवार बेलुकी काेठाभित्र मृत्त अवस्थामा फेला परेका दाङ प्रहरीले जनाएकाे छ ।

सबै झ्यालढोका बन्द देखेपछि पछाडिको निकासद्वारको ग्रिलको पल्ला खोलेर हेर्दा दाजुभाइ मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

बिज्ञापन

मृत्तक टेकबहादुरकी श्रीमतीले आफू माइती रुकुम पश्चिम गएको हुँदा त्यहाँबाट नफर्किँदासम्म ढोका नखोल्न आग्रह गरेपछि प्रहरीले आज मङ्गलवार मात्रै काेठाकाे ढोका खाेलेर अनुसन्धानकाे प्रक्रिया शुरु गर्ने जनाएकाे छ ।

सम्बन्धित खवर

सगरमाथा आवासीय मा.विमा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमूखिकरण

म कहाँ आउनु

बुटवलकाे नयाँ बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालनमा

स्मृति सामुदायिक वनमा वृक्षरोपण

रुपन्देही उद्योग संघमा थप दुई वस्तुगत समिति गठन

अनेरास्ववियुले बुझायो देवदह नगरपालिकामा ज्ञापनपत्र

देवदह ५ बन्यो नगरकै पहिलो बाल मैत्री वडा

शेयर बजार अर्थतन्त्रको ऐना भएकाेले परिस्थिति अनुकुल बनाउछुः -अर्थमन्त्री पौडेल