दाङका बस्नेतले आर्मीबाट आईटीएफमा जिते स्वर्ण

दाङ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आईटीएफ तेक्वान्दो खेलमा नेपाल आर्मीका खेलाडी लिलाधर बस्नेतले स्वर्ण पदक जितेका छन्।

गण्डकी प्रदेशको बागलुङ जिल्ला भैरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आईटीएफ खेलमा दाङ घोराही खेलाडी बस्नेतले मंगलबार ६५-७० तौल केजी समुहमा स्वर्ण जितेका हुन।

बस्नेतले प्रतियोगितामा कर्णाली प्रदेशका खेलाडी जनक बुढामगरलाई हराउँदै नेपाल आर्मीका लागि स्वर्ण पदक जितेका हुन। फाइनलमा पराजित मगरले रजत पदकमै चित्त बुझाएका छन् । उक्त तौल समुहको खेलमा लुम्बिनी प्रदेशका सन्तोष केसी र १ नम्बर प्रदेशका हिराधन राईले काश्य पदक प्राप्त गरेका थिए।

 

सम्बन्धित खवर

देवदहमा गुञ्जिए नवराज पराजुलीका कविता

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास