दाङका बस्नेतले आर्मीबाट आईटीएफमा जिते स्वर्ण

दाङ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आईटीएफ तेक्वान्दो खेलमा नेपाल आर्मीका खेलाडी लिलाधर बस्नेतले स्वर्ण पदक जितेका छन्।
बिज्ञापन

गण्डकी प्रदेशको बागलुङ जिल्ला भैरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आईटीएफ खेलमा दाङ घोराही खेलाडी बस्नेतले मंगलबार ६५-७० तौल केजी समुहमा स्वर्ण जितेका हुन।

बिज्ञापन

बस्नेतले प्रतियोगितामा कर्णाली प्रदेशका खेलाडी जनक बुढामगरलाई हराउँदै नेपाल आर्मीका लागि स्वर्ण पदक जितेका हुन। फाइनलमा पराजित मगरले रजत पदकमै चित्त बुझाएका छन् । उक्त तौल समुहको खेलमा लुम्बिनी प्रदेशका सन्तोष केसी र १ नम्बर प्रदेशका हिराधन राईले काश्य पदक प्राप्त गरेका थिए।

 

बिज्ञापन

सम्बन्धित खवर

सगरमाथा आवासीय मा.विमा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमूखिकरण

म कहाँ आउनु

बुटवलकाे नयाँ बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालनमा

स्मृति सामुदायिक वनमा वृक्षरोपण

रुपन्देही उद्योग संघमा थप दुई वस्तुगत समिति गठन

अनेरास्ववियुले बुझायो देवदह नगरपालिकामा ज्ञापनपत्र

देवदह ५ बन्यो नगरकै पहिलो बाल मैत्री वडा

शेयर बजार अर्थतन्त्रको ऐना भएकाेले परिस्थिति अनुकुल बनाउछुः -अर्थमन्त्री पौडेल