दलित मुक्ति संगठन रुपन्देही गठन, अध्यक्षमा सुनार

बुटवल। नेकपा एकिकृत समाजवादी पार्टी निकटको दलित मुक्ति संगठन रुपन्देही गठन भएको छ । मंगलबार बसेको भेलाले यमबहादुर सुनारको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो ।

बिज्ञापन

संगठनको उपाध्यक्षमा तेजबहादुर नेपाली, सचिवमा विनोद सुनार, उपसचिव प्रेम बराईली र कोषाध्यक्षमा सिता विक चयन भएका छन । भेलालाई सम्बोधन गर्दै दलित नेता तथा नेकपा एकिकृत समाजवादीका लुम्बिनी प्रदेश सदस्य डोलेन्द्र गहतराजले सच्चा कम्यूनिष्ट दलितहरु समाजवादीमा आबद्ध हुनुपर्ने बताए । उनले इतिहासदेखि नै विभेदमा परेको दलित समुदायको अधिकार संस्थागत गर्नमा दलहरु चुकेको बताए ।
भेलाललाई नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई, लुम्बिनी प्रदेश कमिटि सदस्य लिलबहादुर विक, जिल्ला सचिव अविराम विक, दलित मुक्ति संगठनका केन्द्रीय सदस्य राम बहादुर विक लगायतले बोल्दै नवगठित कमिटिलाई बधाई तथा सफल कार्यकालको शूभकामना दिएका थिए ।

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन