तेश्रो दिनको खेलमा वडा नं ७ बिजयी

बुटवल । देवदह क्रीकेट युनिटको आयोजनामा भएको नगर स्तरीय उपमेयर कप क्रिकेट प्रतियोगिता को तेस्रो दिनको खेलमा वडा नं ७ को क र वडा नं ५ को ख टिम बिच सम्पन्न भएको छ ।

तेस्रो दिनेको खेलमा वडा नं ५ (ख) लाई ४५ रनले पराजित गर्दै वडा नं ७ (क) टिम बिजयी भएको हो । देवदह क्रीकेट युनिटको खेल मैदानमा भएको टसमा वडा नं ५ (ख) ले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको वडा नं ७ (क) ले निर्धारित २० ओभरमा १० विकेट गुमाउदै १ सय ६५ रन बनाउन सफल भएको थियो । १६५ रनको लक्ष्य लिएर मैदान आएको वडा नं ५ (ख) ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २० रन ल्याएको थियो । उक्त खेलमा रोहित वाग्ले म्यान अफ दि म्याच घोसित भएका थिए । उनेले २६ बल खेली ४७ रन बनाउन सफल भएका थिए ।

हिज वडा नं ११ र वडा नं ३ बीच भएको खेलमा वडा नं ११ र वडा नं ९ र वडा नं ३ बीच भएको खेलमा वडा नं ९ विजयी भएको थियो ।

भोलि भने तीन खेल रहेको आयोजकले जनाएको छ । पहिलो खेल वडा नं ८ र वडा नं ४ (क) बिच, दोश्रो वडा नं ७ (ख) र वडा नं ५ (क) बीच र तेश्रो तथा साझको खेल वडा नं १२ र वडा नं ४ (ख) विच हुनेछ ।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने