तुलसीपुरमा भारी मतका साथ एमाले विजयी

दाङ । दाङको तुसीपुर उपमहानगरपालिमा गठबन्धनलाई हराउँदै एमालेले जित निकालेको छ । एमालेबाट नगरप्रमुखका उम्मेवदवार टिकाराम खड्का र उपप्रमुखकी उम्मेदवार स्यानी चौधरी भारी मतका साथ विजयी हुनुभएको छ ।

बिज्ञापन
बिज्ञापन

खड्काले गठबन्धनबाट नगप्रमुखका उम्मेदवार काँग्रेसका गेहेन्द्र गिरीलाई ३ हजार ६९१ मतले पराजित गर्दै विजयी हुनुभयो । खड्काले ३१ हजार ४०८ मत प्राप्त गरे भने गिरीले २७ हजार ७१७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपप्रमुखमा चौधरीले गठबन्धनबाट एकिकृत समाजवादीका जोगबहादुर रानालाई ९ हजार ५३२ मतले पराजित गर्दै विजयी हुनुभएको छ। चौधरीले ३० हजार ५९७ मत प्राप्त गर्दा रानाले २१ हजार ६५ मत प्राप्त गर्नुभएको छ ।

बिज्ञापन

१९ वटा वडा रहेको तुलसीपुरमा एमालेले १० वडामा जित निकालेको छ भने काँग्रेसले ५, माओवादी केन्द्रले ३ र स्वतन्त्रले १ वडामा जित निकालेका छन् ।

सम्बन्धित खवर

लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको अध्यक्षमा बिजय अमगाई

एमाले प्रतिनिधि परिषद् बैठकमा प्रविधिको उच्च प्रयोग, सबै दस्तावेज एपबाट हेर्न सकिने

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ को मृत्यु, दुलहासहित ५२ जना घाइते

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले युएईसँग खेल्दै

ऐतिहासिक जितगढीः बुटवलको गौरव

एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलका खेल आज : नेपाल यूएईसँग खेल्दै

आईपीएल क्रिकेटमा मुम्बईले पञ्जाबलाई ९ रनले हरायो