तपाइको आजको राशिफलः माघ ८

बिज्ञापन

माघ ८ गते साेमबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

बिज्ञापन

मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,

अरुका विषयमा अनावश्यक चासो राख्दा आफू नै समस्यामा फसिएला । आर्थिक संकटको सामाना गर्नुपर्ने दिन रहेको छ ।

बिज्ञापन

वृष :-ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

लामो समयदेखि टाढिएका आफन्तजनसँग पुनर्मिलनको योग रहेको छ । आजको दिन कुनै रचनात्मक कार्यको प्रारम्भ हुने देखिन्छ ।

मिथुन :- का, की, कू, घ, ङ, छ, के, को, 

व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । आर्थिक लाभ नहुने कामको समेत जिम्मेवारी लिनुपर्ने समय रहेको देखिन्छ ।

कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो

आय आर्जनका नयाँ बाटाहरु खुल्नेछन । आजको दिन तपाईको मनमा थप उत्साह जाग्न देखिन्छ ।

सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे

पहिले गरेका कार्यले हौसला थप्नेछ । यद्यपि कार्य सम्पादनमा मिहिनेत बढाउनुपर्ने स्थिति बन्न सक्ने समय रहेको देखिन्छ ।

कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

आश्वासन बाँड्नेहरुले नै झुक्याउन सक्ने समय छ । पूर्व सम्झौता तोडिने परिस्थिति बन्न सक्छ । धैर्यता कायम राख्नु उचित हुनेछ ।

तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते

अपेक्षाभन्दा न्यून उपलब्धिमै पनि चित्त बुझाउनुपर्ने समय रहेको छ । पूरा हुनै लागेको कार्य पुनः दोहो¥याएर गर्नुपर्ने हुन सक्छ ।

वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू

आजको दिन अतिथिका रुपमा स्वागत सत्कार प्राप्त होला । घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत हुन देखिन्छ ।

धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

कुनै दीर्घकालीन फाइदा दिने कार्यको प्रारम्भ हुने देखिन्छ । तपाईको परिश्रमले लक्षित फल दिने समय रहेको छ ।

मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी

बौद्धिक क्षेत्र फराकिलो बन्दै जानेछ । यद्यपि नयाँ कार्य प्रारम्भका लागि भने प्रतीक्षारत रहनु श्रेयस्कर हुने देखिन्छ ।

कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा

अप्ठ्यारो परिस्थितिमा साथ दिने आफन्तको अभाव खड्किन सक्छ । परिश्रमले उचित प्रतिफल दिन कठिनाइ हुने देखिन्छ ।

मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

उद्योग व्यापारबाट मनग्य फाइदा हुनेछ । मनमा प्रसन्नताको बहार छाउने दिन रहेको देखिन्छ ।

शुभ दिन !

भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।

ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।

सम्बन्धित खवर

भैरहवाबाट जनकपुरतर्फ जादै गरेको बस सर्लाहीको बागमतीमा दुर्घटना हुदा तीन जनाको मृत्यु

Vin777 Sơ đồ 4-2-3-1: Hướng dẫn chơi bóng đá giải đấu

भारतका हार्दिक पाण्ड्यालाइ पछि पार्दै नेपालका दीपेन्द्रसिँह ऐरी टी–२० अलराउन्डरकाे छैठौं स्थानमा

खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिताको उपाधी सगरमाथालाई

सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

Мазь Скорпионикс: Покупайте в России 2024

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै