तपाइको आजको राशिफलः पुस २७

बिज्ञापन

पुस २७ शुक्रबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

बिज्ञापन

मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,

स्वास्थ्य स्थितिले साथ दिएपनि थालेको कार्यहरु बीचमै रोकिने सम्भावना रहेको छ ।

बिज्ञापन

वृष :-ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

आशा गरेको व्यक्ति वा स्थानबाटै काम नबन्ने देखिन्छ । व्यापार व्यवसायमा नोक्सानी बेहोर्नुपर्ने समय रहेको छ ।

मिथुन :- का, की, कू, घ, ङ, छ, के, को, 

अनायासै स्वास्थ्यस्थितिमा नकारात्मक परिवर्तन देखिनेछ । वादविवादको दलदलमा फसिने उच्च सम्भावना रहेको छ ।

कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो

थालेका कार्यले सफलताको मार्गमा उचित गति लिनेछ । मनमा शान्ति तथा मुहारमा कान्ति छाउनेछ ।

सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे

प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गर्न सफल भइनेछ । यत्रतत्र यश, कीर्ति फैलने योग रहेको देखिन्छ ।

कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

यात्राको क्रममा अनेकन विघ्नबाधाहरुको सामना गर्नुपर्नेछ । मनमा अशान्तिको कालो बादल मडारिने देखिन्छ ।

तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते

मन प्राय अस्थिर रहनेछ । हरेक कार्यमा बाधा अवरोध खडा हुने समय रहेको देखिन्छ ।

वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू

आरोग्यतामा थप वृद्धि आउनेछ । मनमा प्रसन्नताको बहार छाउने समय रहेको देखिन्छ ।

धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

असन्तोषरुपि अनलज्वालामा चित्त जल्नेछ । आर्थिक शंकटको सामना गर्नुपर्ने समय रहेको देखिन्छ ।

मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी

सामाजिक मान सम्मानमा वृद्धि आउनेछ । नयाँ कार्यक्षेत्रमा गरेको लगानीले शुभ फल दिने समय रहेको छ ।

कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा

विश्वासपात्रबाटै घातप्रतिघातको उच्च सम्भावना रहेको छ । नसोचेको ठाउँमा अनावश्यक धननाश हुने देखिन्छ ।

मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

आफन्तजनसँग रमाइलो भेटघाटको अवसर जुट्नेछ । शुभ समाचार सुन्न पाइने समय रहेको छ ।

शुभ दिन !

भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।

ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व