तपाइको आजको राशिफलः पुस २५

बिज्ञापन

पुस २५ बुधबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

बिज्ञापन

मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,

व्यापार व्यवसायमा असन्तुलनता देखापर्नेछ ।  आशा गरेको व्यक्ति वा स्थानबाटै निराश भइने दिन रहेकाे देखिन्छ ।

बिज्ञापन

वृष :-ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

वादविवादबाट टाढै रहेको श्रेयस्कर हुनेछ । अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने समय रहेकाे छ ।

मिथुन :- का, की, कू, घ, ङ, छ, के, को, 

थालेका कार्यले सफलताको मार्ग पक्रिनेछ ।  मनमा शान्ति मुहारमा कान्ति छाउने दिन रहेकाे छ ।

कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो

प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गर्न सक्ने दिन रहेकाे छ ।  यत्रतत्र यश, कीर्ति, ख्याति फैलने खालकाे समय देखिन्छ ।

सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे

मनमा अशान्तिको कालो बादल मडारिने देखिन्छ । यात्राको क्रममा अनेकन विघ्न, बाधा, अप्ठ्याराको सामना गर्नुपर्ने समय रहेकाे छ।

कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

मन प्रायः चैते हुरी झैँ उड्न सक्ने देखिन्छ । स्वजनसँगै वैचारिक मनभेदको स्थिति बन्ने हुदा सजग रहजु बेस हाेला ।

तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते

आरोग्यतामा वृद्धि आउनुका साथै सहजै कार्यसिद्धिको शुभ फलदायी योग रहेकाे छ ।

वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू

आर्थिक कारोबारमा नोक्सानी बेहोर्नुपर्नेछ । आँखामा कुनै चोटपटक लाग्ने वा समस्या देखापर्ने हुन सक्छ संयमित रहनुहाेला ।

धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

सामाजिक मान सम्मानमा वृद्धि आउनेछ । नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाइदा भित्र्याउने देखिन्छ ।

मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी

विश्वासपात्र बाटै घातप्रतिघातको उच्च सम्भावना रहेकाे छ । नसोचेको ठाउँमा अनावश्यक खर्च बढेर जाने समय रहेकाे छ ।

कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा

आफन्तजन साथीभाइसँग रमाइलो भेटघाटको अवसर जुट्ने समय रहेकाे छ । मनमा प्रसन्नता छाउने कुनै सुखद् समाचार सुन्न पाइने देखिन्छ ।

मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

स्वास्थ्यले राम्रो साथ दिएतापनि सोचेका कार्यलाई साकार रुप दिन कठिनाइ हुने समय रहेकाे देखिन्छ ।

शुभ दिन !

भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।

ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व