तपाइको आजको राशिफलः पुस २२

बिज्ञापन

पुस २२ गते आइतबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

बिज्ञापन

मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,

घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत हुनेछ । अतिथिका रुपमा स्वागत सत्कार प्राप्त हुन देखिन्छ ।

बिज्ञापन

वृष :-ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

परिश्रम अनुसार फल प्राप्त हुनेछ । दीर्घकालीन रुपमा फाइदा हुने काम प्रारम्भ हुने दिन रहेको छ ।

मिथुन :- का, की, कू, घ, ङ, छ, के, को, 

बौद्धिक क्षेत्रमा प्रगति हुँदै जानेछ । नयाँ कार्य प्रारम्भका लागि केही समय प्रतीक्षारत रहनु नै श्रेयस्कर हुने देखिन्छ ।

कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो

अप्ठ्यारोमा साथ दिने आफन्त नै टाढिनेछन । परिस्थिति प्रायः प्रतिकूल बन्ने सम्भावना रहेको छ ।

सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे

उद्योग व्यापारमा फाइदा हुनेछ । गरेका कार्यबाट उचित प्रतिफल पाइने उच्च सम्भावना देखिन्छ ।

कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

अरुका विषयमा अनावश्यक चासो राख्दा आफै समस्यामा फसिनेछ । मनमा असन्तोषरुपी अनल ज्वालामा मन जल्ने देखिन्छ ।

तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते

लामो समयदेखि टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ । कुनै रचनात्मक कार्यको प्रारम्भ हुने देखिन्छ ।

वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू

व्यवसायमा लगानी बढाउनुपर्ने हुनसक्छ । आर्थिक लाभ नहुने कामको समेत जिम्मेवारी बहन गर्नुपर्नेछ ।

धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

आम्दानी बढेसँगै मनमा उत्साह बढ्नेछ । शुभ समाचार सुन्न पाइने दिन रहेको छ ।

मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी

कुनै नयाँ कामको प्रस्ताव आउने सम्भावना रहेको छ । पहिलेको सफलताले मनमा हौसला बढ्नेछ ।

कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा

नयाँ कार्ययोजना तय हुनेछ । लामो समयदेखि रोकिएका कार्यहरु सुचारु हुनेछन ।

मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

सोचेका कार्यलाई पुनः दोहोर्‍याएर गर्नुपर्नेछ । न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ने समय रहेको छ ।

शुभ दिन !

भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।

ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।

सम्बन्धित खवर

भैरहवाबाट जनकपुरतर्फ जादै गरेको बस सर्लाहीको बागमतीमा दुर्घटना हुदा तीन जनाको मृत्यु

Vin777 Sơ đồ 4-2-3-1: Hướng dẫn chơi bóng đá giải đấu

भारतका हार्दिक पाण्ड्यालाइ पछि पार्दै नेपालका दीपेन्द्रसिँह ऐरी टी–२० अलराउन्डरकाे छैठौं स्थानमा

खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिताको उपाधी सगरमाथालाई

सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

Мазь Скорпионикс: Покупайте в России 2024

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै