तपाइको आजको राशिफलः कार्तिक ७

बिज्ञापन

कार्तिक ७ गते मंगलबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

बिज्ञापन

मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,

मनमा प्रसन्नता छाउनेछ । कुनै शुभ समाचार सुन्न पाउनुका साथै शुभेच्छुक इष्टमित्रसँग रमाइलो भेटघाटको अवसर जुट्नेछ ।

बिज्ञापन

वृष :- ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

स्वास्थ्यस्थिति अनुकूल रहेपनि आँटेताकेका कार्यलाई गन्तव्यमा पु¥याउन कठिनाइ पर्ने देखिन्छ ।

मिथुन :- का, की, कू, घ, ङ, छ, के, को,

व्यापार व्यवसायमा अन्तुलनता देखापर्नुका साथै आशा गरेको व्यक्ति तथा स्थानबाट काम नबन्ने योग रहेको छ ।

कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो

अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्नेछ । अनावश्यक वादविवादमा फसिने सम्भावना रहेको छ ।

सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे

मनमा शान्ति तथा मुहारमा कान्ति छाउनेछ । प्रारम्भित कार्यले अपेक्षाकृत गति लिनेछ ।

कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

शत्रुपक्षको शक्ति क्रमशः क्षीण बन्दै जानेछ । आफूले गरेको कार्यले आत्मसन्तुष्टि दिनेछ ।

तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते

घरबाहिरको बसाइँका क्रममा अनेकन विघ्नबाधाको सामना गर्नुपर्नेछ । मनमा अशान्तिले डेरा जमाउने देखिन्छ ।

वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू

इच्छित खानाको उपभोग तथा पूर्व निर्धारित कार्यमा बाधा पुग्नेछ । मनमा अस्थिरता छाउनेछ ।

धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

आरोग्यतामा थप वृद्धि आउनसका साथै मनमा खुशीयाली छाउने शुभ योग रहेको छ ।

मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी

असन्तोषरुपि अनल ज्वालामा मन प्रज्वलित हुनेछ । आर्थिक कारोबारमा नोक्सानी बेहोर्नुपर्नेछ ।

कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा

नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाइदा दिनेछ । पारिवारिक साथ सहयोगले महत्त्वपूर्ण काम बन्नेछ ।

मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

सामाजिक मान सम्मानमा केही खलबल आउनुका साथै खर्चका बाटाहरु लम्बिएर जाने उच्च सम्भावना रहेको छ ।

शुभ दिन !

भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।

ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व