तपाइको आजको राशिफलः कार्तिक १५

बिज्ञापन

कार्तिक १५ गते बुधबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

बिज्ञापन

मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,

बोलीको ओजस्वी सकारात्मक प्रभाव बढ्नुका साथै यत्रतत्र शुभ कर्मको चर्चा चल्नेछ ।

बिज्ञापन

वृष :- ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

कुनै उपयोगी सभा, समारोहमा सरिक हुने मौका मिल्नुका साथै नयाँ ज्ञानार्जनका अवसर जुट्नेछ ।

मिथुन :- का, की, कू, घ, ङ, छ, के, को,

सामाजिक स्थानमा खलबल आउने उच्च सम्भावना रहेको छ । आत्मबलमा कमी आउनेछ ।

कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो

उचित समयमा उपयुक्त निर्णय लिन सकिनेछ । अनायासै आर्थिक लाभको सम्भावना रहेको छ ।

सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे

विपरीत लिङ्गी सहपाठीबाट राम्रो साथ सहयोग प्राप्त हुनेछ । आम्दानीका नयाँ बाटाहरु खुल्नेछन ।

कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

विगत लामो समयदेखि रोकिएका कार्य पुनः सुचारू हुनुका साथै नयाँ कार्ययोजना बन्ने योग रहेको छ ।

तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते

मानसिक तथा शारीरिक आलस्यता बढ्नुका साथै अन्तिममा पुगेर काम बिग्रिने उच्च सम्भावना रहेको छ ।

वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू

कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नुका साथै आशा गरेको ठाउँ वा व्यक्तिबाट राम्रो प्रतिक्रिया पाइनेछ ।

धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

आफूले गरेको कार्यमा आत्मसन्तुष्टि हुनुका साथै विशिष्ट व्यक्तिलाई अतिथिको रुपमा स्वागत गर्न पाइनेछ ।

मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी

दैनिक मूल्य परिवर्तन भइरहने वस्तुमा गरेको लगानीले फाइदा नदिने योग रहेको छ । नजिकैको आफन्तबाट भने साथ हौसला प्राप्त हुनेछ ।

कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा

वैचारिक मनमुटावले गहिरो रुप लिनेछ । अधिकार प्राप्तिका लागि कडा सङ्घर्ष गर्नुपर्ने देखिन्छ ।

मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

धार्मिक कार्यहरुमा मन जानुका साथै मनमा प्रसन्नता छाउनेछ ।

शुभ दिन !

भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।

ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व