तपाइको आजको राशिफलः कार्तिक १४

बिज्ञापन

कार्तिक १४ गते मंगलबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

बिज्ञापन

मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,

असन्तोषरुपी अनल ज्वालामा चित्त जल्नुका साथै आर्थिक कारोबारमा नोक्सानी बेहोर्नुपर्नेछ ।

बिज्ञापन

वृष :- ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

सामाजिक मान सम्मानमा वृद्धि आउनुका साथै नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाइदा भित्राउने योग रहेको छ ।

मिथुन :- का, की, कू, घ, ङ, छ, के, को,

आफन्तजनबाटै प्रतिपक्षीको भूमिका खेलिने योग रहेको छ । अनावश्यक रुपमा खर्चका बाटाहरु बढ्नेछन ।

कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो

शुभ समाचारको आगमनले मन प्रसन्न हुनेछ । साथीभाइ आफन्तजनसँग रमाइलो भेटघाटको मौका जुर्नेछ ।

सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे

स्वास्थ्य स्थिति प्राय अनुकूल रहेपनि सोचेका कार्यलाई साकार रुप दिन कठिनाइ हुनेछ ।

कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

आशा गरेको व्यक्ति तथा स्थानबाट निराश बन्नुपर्नेछ । व्यापार व्यवसायमा नोक्सानी बेहोर्नुपर्नेछ ।

तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते

अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्नेछ । वादविवादजन्य विषयमा प्रवेश नगरेकै श्रेयस्कर हुनेछ ।

वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू

थालेका कार्यले सफलताको मार्ग पक्रिनुका साथै मानसिक शान्ति मिल्नेछ ।

धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

शत्रु पक्षको लज्जास्पद हार हुनुका साथै घरमा नवीन चहलपहल छाउनेछ ।

मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी

यात्रामा अनेकन विध्नबाधा सहनुपर्नेछ । मनमा अशान्तिको कालो बादल मडारिनेछ ।

कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा

मन प्राय अस्थिर रहनुका साथै स्वजनसँगै वैचारिक मनमुटावको स्थिति बन्नेछ ।

मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

आरोग्यतामा थप वृद्धि आउनुका साथै कार्यसिद्धिको योग रहेको छ ।

शुभ दिन !

भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।

ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।

सम्बन्धित खवर

सगरमाथा आवासीय मा.विमा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमूखिकरण

म कहाँ आउनु

बुटवलकाे नयाँ बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालनमा

स्मृति सामुदायिक वनमा वृक्षरोपण

रुपन्देही उद्योग संघमा थप दुई वस्तुगत समिति गठन

अनेरास्ववियुले बुझायो देवदह नगरपालिकामा ज्ञापनपत्र

देवदह ५ बन्यो नगरकै पहिलो बाल मैत्री वडा

शेयर बजार अर्थतन्त्रको ऐना भएकाेले परिस्थिति अनुकुल बनाउछुः -अर्थमन्त्री पौडेल