तपाइको आजको राशिफलः कार्तिक १३

कार्तिक १३ गते सोमबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,

रचनात्मक कार्यको प्रारम्भ हुनेछ । लामो समयदेखि टाढिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ ।

वृष :- ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

व्यवसायमा लगानी बढाउनुपरेसँगै आर्थिक मुनाफा नहुने कामको जिम्मेवारी लिनुपर्नेछ ।

मिथुन :- का, की, कू, घ, ङ, छ, के, को,

आर्थिक कारोबारमा फाइदा हुनुका साथै मनमा नयाँ जाँगर तथा उत्साह जाग्नेछ ।

कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो

नयाँ कार्ययोजनाको प्रस्ताव आएसँगै पहिलेको सफलताले थप हौसला उत्पन्न हुनेछ ।

सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे

आश्वासन बाँड्नेहरुले नै झुक्याउनुका साथै पूर्व सम्झौताहरु भङ्ग हुने उच्च सम्भावना रहेको छ ।

कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

कार्य सफलताका लागि दोहो¥याएर काम गर्नुपर्नेछ । न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ने देखिन्छ ।

तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते

अतिथिका रुपमा स्वागत सत्कार प्राप्त हुनेछ । घुमफिर, मनोरञ्जनमा समय बित्नेछ ।

वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू

दिगो फाइदाजनक कार्यको सुरुवात हुनेछ । परिश्रमले लक्ष्य नजिकै पुगिने योग रहेको छ ।

धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

नयाँ कार्य प्रारम्भका लागि प्रतीक्षा गर्नु उचित हुनेछ । बौद्धिक क्षेत्र भने फराकिलो बन्दै जानेछ ।

मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी

परिस्थिति प्रायः प्रतिकूल बन्नुका साथै अप्ठ्यारोमा साथ दिनेहरु घट्दै जानेछन ।

कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा

उद्योग तथा व्यापारमा फाइदा हुनेछ । गरेका कार्यले उचित प्रतिफल दिने योग छ ।

मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

अरुका विषयमा चासो राख्दा आफै समस्यामा फसिनेछ । यद्यपि मान सम्मान प्राप्त हुने योग रहेको छ ।

शुभ दिन !

भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।

ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।

सम्बन्धित खवर

स्काउटको ६५ औं उड्वायज तथा ५३ औं गर्ल एडभान्स तालिम सुरु

ह्रदयन्द्रको नेतृत्वमा तान्त्रिक अनुष्ठान, टुनामुना गरेर राजावादीले गणतन्त्र ढाल्ने

आज पहाडी भेगमा वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना

सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरको अध्यक्षमा जैसवाल

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

गणतन्त्र दिवस मूल समारोह समिति गठन

सगरमाथा संवाद सम्पन्न : हिमालका मुद्दा थप अन्तरराष्ट्रियकरण गर्न सफल