तपाइको आजको राशिफलः कार्तिक १२

बिज्ञापन

कार्तिक १२ गते आइतबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

बिज्ञापन

मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,

नयाँ कार्यक्षेत्रमा गरेको लगानीले शुभ फल दिनेछ । सामाजिक मान सम्मानमा थप वृद्धि आउनेछ ।

बिज्ञापन

वृष :- ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

विश्वासपात्रबाटै घातप्रतिघात हुन सक्नेछ । नसोँचेको ठाउँमा अनावश्यक धननाश हुनेछ ।

मिथुन :- का, की, कू, घ, ङ, छ, के, को,

प्रियजनसँग रमाइलो भेटघाटको अवसर जुट्नेछ । अनायासै अर्थ, जमिन वा उपहार लाभको सम्भावना रहेको छ ।

कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो

स्वास्थ्यले राम्रै साथ दिएतापनि सोचेका कार्यलाई साकार रुप दिन कठिनाइ हुने देखिन्छ ।

सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे

व्यापार व्यवसायमा नोक्सानी सहनुपर्नेछ । आशा गरेको व्यक्ति वा स्थानबाट काम नबन्ने देखिन्छ ।

कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

वादविवादजन्य विषयबाट टाढै रहेको श्रेयस्कर हुनेछ । कमजोर स्वास्थ्य स्थितिको सामना गर्नुपर्नेछ ।

तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते

प्रारम्भ भएका कार्यले उचित गति तथा मार्ग लिनुका साथै मनमा शान्ति मुहारमा कान्ति छाउनेछ ।

वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू

प्रतिस्पर्धामा उत्कट प्रदर्शन गर्न सफल भइनेछ । आत्मसम्मान र आत्मविश्वासमा वृद्धि आउनेछ ।

धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

कुनै अशुभ समाचार सुन्नुपर्नेछ । यात्राको क्रममा पनि अनेकन बाधा अड्चनको सामना गर्नुपर्नेछ ।

मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी

स्वास्थ्य स्थिति प्रतिकूल रहनेछ । इच्छित खानाको उपभोगमा बाधा अवरोध हुने योग रहेको छ ।

कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा

मनमा प्रसन्नताको बहार छाउनुका साथै आरोग्यतामा थप वृद्धि आउनेछ ।

मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

आर्थिक अवस्थामा असन्तुलनता देखापर्नेछ । मनमा असन्तुष्टिको ज्वारभाटा उठ्ने योग रहेको छ ।

शुभ दिन !

भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।

ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।

सम्बन्धित खवर

भैरहवाबाट जनकपुरतर्फ जादै गरेको बस सर्लाहीको बागमतीमा दुर्घटना हुदा तीन जनाको मृत्यु

Vin777 Sơ đồ 4-2-3-1: Hướng dẫn chơi bóng đá giải đấu

भारतका हार्दिक पाण्ड्यालाइ पछि पार्दै नेपालका दीपेन्द्रसिँह ऐरी टी–२० अलराउन्डरकाे छैठौं स्थानमा

खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिताको उपाधी सगरमाथालाई

सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

Мазь Скорпионикс: Покупайте в России 2024

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै